आगो ताप्ने बहानामा बालिकामाथि दुर्व्यवहार गर्ने युवक प्रहरी फन्दामा

रुपन्देहीको सैनामैना नगरपालिका–६ मा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् ।

सम्बन्धित सामग्री

मृत अवस्थामा युवक फेला

डडेल्धुरा । डडेल्धुरामा एक युवक मृत भेटिएका छन् । जिल्ला सदरमुकाम नजिकैको बसपार्कसँग जोडिएको ऋषिखोला सामुदायिक वनभित्र युवक रुखमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरी चौकी बागबजारका प्रमुख चन्द्रसिंह धामीले जानकारी दिनुभयो । मृत अवस्थामा फेला परेका युवक बझाङ्गको चिरबित्थड गाउँपालिका– ३ का जय बहादुर बोहरा रहेको प्रहरीले जनाएको छ ।

युवक हत्याको गहन अनुसन्धान गर्दै सर्लाही प्रहरी

युवक लोहारको शव मंगलबार बिहान हत्या गरिएको अवस्थामा फेला परेको थियो। अगर्वा चोकभन्दा करिब दुई सय मिटर पश्चिममा रहेको बाँसघारीमा रगतले लतपतिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।...

बेपत्ता युवक खोज्न डोजरसहितको प्रहरी टोली

६ असार, विराटनगर । शुक्रबार साथीलाई भेट्न घरबाट निस्किएका एक युवक बेपत्ता भएका छन् । सुनसरीको दुहबी नगरपालिका– ६ का १८ वर्षीय अफरोज मिया बेपत्ता भएका हुन् । शुक्रबारबाट घरबाट निस्किएका उनी घर नआएपछि आफन्तले शनिबार प्रहरीलाई जानकारी गराएका थिए । युवकको खोजी गर्ने क्रममा प्रहरीले उनका तीन जना साथीलाई पक्रेको छ । प्रहरी नियन्त्रणमा […]

न्यूरोडमा एक युवक मृत फेलाः कुकुरसहित प्रहरी टोली अनुसन्धानमा

काठमाडौँ – काठमाडौँ महानगरपालिका–२४, न्यूरोडस्थित रञ्जना गल्लीमा युवक मृत फेला परेको घटनाको अनुसन्धानमा प्रहरी टोली जुटेको छ। युवकको हत्या कि स्वाभाविक मृत्यु भन्नेबारे प्रारम्भिक रुपमा यकिन गर्न नसकिएको र थप अनुसन्धान भइरहेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए। ‘हत्या नै भएको आशंका पनि गरी नहालौँ। यसले आतंक फैलाउँछ। अहिले घटनाको अनुसन्धानमा प्रहरी टोली […]

पक्राउ परे ‘मिदी प्रहरी’ भन्ने भाइरल युवक

२१ वैशाख, काठमाडौं । म्यादी प्रहरीबारे गलत सन्देश जाने गरी भिडियो बनाएर अपलोड गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले फेसबुक र टिकटकमा भाइरल भिडियोमा देखिएका युवक वाणगंगा नगरपालिकाका १६ वर्षीय नवराज रेग्मीलाई पक्राउ गरेको हो । भिडियोमा म्यादी प्रहरीको पोशाकमा देखिएका उनले ‘आफू मिदीमा भर्ना भएको’ भन्दै जे गरे […]

एक युवक प्रहरी हिरासतमै घाँटी रेटेको अवस्थामा भेटिए

बुटवलमा प्रहरी हिरासतमा रहेका एक जना युवक घाँटी रेटेको अवस्थामा भेटिएका छन् ।  तामाको तार चोरी गरेको अभियोगमा बुटवलस्थित वडा प्रहरी कार्यालयको हिरासतमा रहेका रुपन्देहीका देवदह खैरनीका २८ वर्षीय रुद्रबहादुर नेपाली घाँटी रेटिएको अवस्थामा फेला परेका हुन् । आफन्तले घटना शंकास्पद भएको बताएका छन्।बुटवल औद्योगिक क्षेत्र र विभिन्न स्थानबाट तामाका तारहरू चोरी भएको उजुरीका आधारमा प्रहरीले शनिबार नेपालीलाई कवाडखानामा तामा बेच्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । शनिबार पक्राउ परेका नेपाली सोमबार

म्यादी प्रहरी बनाइदिने भन्दै ठगी, युवक पक्राउ

काठमाडौँ । सर्लाहीमा म्यादी प्रहरीमा भर्ना गराइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्र नगर गाउँपालिका –७ बस्ने ३१ वर्षीय दीपेन्द्र चौधरी रहेको प्रहरीले जनाएको छ । चौधरीले म्यादी प्रहरी भर्ना छनोट हुने स्थलमै पुगेर पाँच हजार–सात हजार लिई भर्ना गराइदिन्छु भन्दै आएको पाइएको सर्लाहीका प्रहरी प्रवक्ता एवं […]

प्रहरी हिरासतमा युवक मृत फेला

धनगढी : कैलालीमा प्रहरीको हिरासतमा एक युवक मृत अवस्थामा फेला परेका छन्।इलाका प्रहरी कार्यालय टीकापुरको हिरासत कक्षभित्र रहेको शौचालयको भेन्टिलेटरको सरियामा सुर्खेतको चौकुने गाउँपालिका–३ बेतानका ३५ वर्षीय धनबहादुर राना झुण्डिएको अवस्थामा मृत फेला परेको जिप्रका कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। विष्टका अनुसार भैँसी चोरीको आरोप लागेपछि प्रहरीले सोधपुछका लागि उनलाई पक्राउ गरेको थियो।कैलालीको जानकी गाउँपालिका–१ तोरैयापुरका पुलुराम थारूको भैँसी चोरी भएको थियो। खोजतल

२ फिटका युवक प्रहरी कार्यालय पुगेर भने, ‘म्याडम मेरो विवाह गराइदिनुहोस्’

मानिस जन्मिएपछि ठ्लो हुँदै जाँदा सामान्यतया विवाह गर्ने योजना बोकेको हुन्छ् । विवाह आफै वा घर परिवारको साहाराले गरिन्छ । भारतको उत्तर प्रदेशमा एक युवक महिला प्रहरी कार्यालय पुगेर विवाह गरिदिन आग्रह गरेका छन् । प्रहरी कार्यालय पुगेका युवकले आफु अन्य मानिस भन्दा केही फिट होचो भएकाले विवाह हुन नसकेको बताएका छन् । फरियादीका युवकले […]

धनगढी बसपार्कमा युवक मृत भेटिए

१४ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीस्थित बसपार्कमा एक युवक मृत भेटिएका छन् । अन्दाजी २८ वर्षीय युवक शुक्रबार बिहान बसपार्कमा रहेको प्रतिक्षालयमा उतानो पल्टिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले मृत भेटिएका युवकको पहिचान हुन नसकेको जानकारी दिए । घटनास्थल कार्य […]