महाविधेशन आयोजक कमिटीलाई नै केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने ओली पक्षको तयारी

काठमाडौँ- एमालेले दशाैँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने भएको छ। यसबाट एमाले एकता झनै टाढिएको नेताहरुको भनाइ छ। मंगलबार एमालेकाे स्थायी कमिटी बैठकपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले भोलि (बुधबार) महाधिवेशन आयाेजक कमिटी बस्ने र उक्त कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने जानकारी दिए। माधवकुमार नेपाल खेमाको मागविपरीत यो निर्णय हुन लागेको हो। यसबाट […]

सम्बन्धित सामग्री

एमाले पार्टी नभइ कर्पोरेट हाउस हो, केपी ओली सीईओ हुन् : पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले एमाले पार्टी नभई कर्पोरेट हाउस भएको टिप्पणी गरेका छन् । एमाले राजनीतिक पार्टीको चरित्र गुमाएर कर्पोरेट हाउसजस्तो भएको र त्यसको सीईओ केपी ओली र अरु नेताहरु डाइरेक्टर र डेपुटी  र डाइरेक्टरको भूमिकामा रहेको  पुनले बताए । ओली मुख्य नेतृत्वमा आएपछि एमालेलाई नीति, विचार, सिद्धान्त र कार्यक्रम विहीन कम्पनीमा रुपान्तरण गरेको उनको भनाइ थियो । अधिकांश एमालेजन पार्टी पार्टीजस्तो नभइ कर्पोरेट कम्पनी भएकोबारे जानकार भए पनि नाफाका लागि उनीहर

गठबन्धनको शक्ति देखेर ओली थरथरी काँपेका छन् : रामचन्द्र पौडेल

‘यो गठबन्धन शेरबहादुरलाई प्रधानमन्त्री बनाउनको लागि मात्र होइन, यो गठबन्धन नेपालमा लोकतन्त्र बचाउनको लागि र नेपालको परिवर्तन बचाउनको लागि, नेपाललाई अग्रगामी बाटोमा रुपान्तरण गर्नको लागि हो,’ उहाँले भन्नुभयो, ‘गठबन्धनको अहिले शक्ति देखेर केपी ओली थरथरी काँपेका छन्, हतास अभिव्यक्ति दिइरहेका छन् र प्रतिगामी र भ्रष्ट तत्वहरूसँग हातेमालो गर्न पुगेका छन् ।’

नेकपा एसको आरोपः एमाले दक्षिणपन्थी धारमा रुपान्तरण

मुलुकमा अहिले एउटा अलोकतान्त्रिक दक्षिणपन्थी अवसरवादी धार तथा अर्को संविधानको पूर्ण कार्यान्वयन र समाजवाद चाहने वाम–लोकतान्त्रिक धार छ। अघिल्लो धारको मूलवाहक केपी ओली हुन् भने वाम–लोकतान्त्रिक धारका अगुवा गठबन्धनमा रहेका पाँच दल हुन्। माधव नेपाल अध्यक्ष...

माओवादी महाधिवेशनमा ओली सहभागी नहुने

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् । आइतबार बिहान बसेको माओवादीको बैठकले प्रथम राष्ट्रिय सम्मेलनलाई आठौँ महाधिवेशनमा रुपान्तरण गरेपछि विभिन्न राजनीतिक दलका शीर्षनेताहरूले शुभकामना दिन आमन्त्रण गरिएको छ । आइतबार अपरान्ह ३ बजे उद्घाटन हुने माओवादीको आठौं महाधिवेशनमा ओली सहभागी नहुने भएका हुन् […] The post माओवादी महाधिवेशनमा ओली सहभागी नहुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

आफूले सिकेको ज्ञान राख्दा समाज रुपान्तरण हुन सकेन : अध्यक्ष ओली

चितवन, मंसिर ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सिकेको ज्ञानलाई यथास्थितीमा राख्दा समाज रुपान्तरण हुन नसकेको बताउनुभएको छ । नेपाल वुद्धिजीवी परिषदको आयोजनामा सौराहामा भएको समाजवादको आधार निर्माण प्राज्ञिक बहस तथा दिशानिर्देश कार्यक्रममा बौल्दै ओलीले सो कुरा बताउनुभएको हो । ज्ञानलाई गतिशिल विकासमा हुन नदिने र सृजनालाई सीमित राख्दा समाजसमेत यथास्थितीमा रहन […]

नेपाल एयरलाइन्सलाई कम्पनी मोडलमा रुपान्तरण गर्ने सरकारको संकेत

२५ भदौ, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाल एयरलाइन्सलाई कम्पनी मोडलमा रुपान्तरण गर्ने प्रक्रिया थालेपछि त्यहाँ कार्यरत कर्मचारी अझै पनि आन्दोलनमा छन् । उनीहरुले महाप्रवन्धक समेतलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् । यता, वर्तमान सरकारले समेत नेवानिलाई कम्पनी मोडलमै रुपान्तरण गर्ने संकेत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेटको प्रतिस्थापन विधेयकमार्फत सरकारको मातहत […]

ओली-नेपाल ‘इगो’ले एमाले एकता टर्दै

काठमाडौं : नेकपा एमाले एकता बचाउन दोस्रो तहका नेताहरूको तीव्र दौड चलिरहेको छ। तर एकता जोगिएर अघि बढ्ने अवस्था भने छैन। माधव नेपाल समूहको अडानअनुसार अध्यक्ष केपी ओली पार्टीलाई ०७५ जेठ २ मा फर्काउन तयार भएका थिए। पार्टी एकतालाई जोगाउन लचिलो भएको भन्दै पार्टीको दशौँ महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेर एकलौटी बैठक पनि राखेका थिए। तर नेपाल समूहले ओलीले राखेको बैठक अस्वीकार गरेपछि ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर

माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव, तर ओली मौन

काठमाडौं : नेकपा एमालेको विभाजन रोक्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली लचक भएका छन्। नेता माधवकुमार नेपाल समूहले पार्टीलाई ०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने मागलाई सम्बोधन गर्दै एकता जोगाउन चाहना देखाएका छन्। नेकपा एमालेले दशौँ महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीको रुपान्तरण गर्ने माओवादी केन्द्रसँगको पार्टी एकता अघिकै संगठनलाई अगाडि बढाउने ओली सहमत भएका हुन्। असार १६ गतेको लागि बैठक बोलाएको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कम

एमालेको केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रुपान्तरण

नेकपा एमालेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्ने निर्णय भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले हाल कायम रहेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख प्रदीप कुमार ज्ञवालीले जानकारी दिए । हाल एमालेमा २६४ सदस्यीय केन्द्रीय समिति रहेको छ । ज्ञवालीले महाधिवेशन आयोजक कमिटीमा अध्यक्ष स्वतः अध्यक्ष केपी शर्मा ओली  र महासचिवमा ईश्वर पोखरेल रहेका छन् । अन्य पदाधिकारी आवश्यकता अ

नागरिक एप युगान्तकारी रुपान्तरण – प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले 'नागरिक एप'मार्फत विदाका दिनमा पनि ३ सय २५ जनाले प्यान नम्बर प्राप्त गरेको भन्दै यसलाई युगान्तकारी रुपान्तरण भएको बताएका छन् । आइतवार साँझ एक ट्वीट गर्दै ओलीले कार्यालय अवधि र कर्मचारीको उपस्थितिबिना नै सेवामा सेवाग्राहीको सिधा पहुँच स्थापित भएको उल्लेख गरेका हुन् । 'नागरिक एप मार्फत शनिबार सार्वजनिक बिदाको दिनमा पनि बिना कर्मचारी ३२५ जनाले प्यान नम्बर प्राप्त गर्नु भएको छ । कार्यालय अवधि र कर्मचारीको उपस्थिति बिना नै सेवामा सेवाग्राहीको सिधा पहुँच स्थापित हुनु हाम्रो सन्दर्भमा युग...