माओवादी महाधिवेशनमा ओली सहभागी नहुने

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् । आइतबार बिहान बसेको माओवादीको बैठकले प्रथम राष्ट्रिय सम्मेलनलाई आठौँ महाधिवेशनमा रुपान्तरण गरेपछि विभिन्न राजनीतिक दलका शीर्षनेताहरूले शुभकामना दिन आमन्त्रण गरिएको छ । आइतबार अपरान्ह ३ बजे उद्घाटन हुने माओवादीको आठौं महाधिवेशनमा ओली सहभागी नहुने भएका हुन् […] The post माओवादी महाधिवेशनमा ओली सहभागी नहुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

प्रदेश-१ सरकारमा सहभागी नहुने माओवादी केन्द्रको निर्णय

२५ पुस, विराटनगर । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले तत्काल प्रदेश-१  सरकारमा सहभागी नहुने निर्णय गरेको छ । सोमबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले केन्द्रको निर्णय नसच्चिएसम्म सरकारमा नजाने निर्णय गरेको हो । माओवादी केन्द्रका सांसद गणेश उप्रेतीका अनुसार बैठकले आलोपालोको ग्यारेन्टी गरे मात्र सरकारमा जाने निर्णय भएको छ ।

प्रदेश १ : आलोपालोबारे लिखित सहमति नभए माओवादी सरकारमा सहभागी नहुने

विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ सरकारमा तत्काल सहभागी नहुने भएको छ । केन्द्रमा भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्र सरकारमा तत्काल सहभागी नहुने भएको हो ।  माओवादी केन्द्र प्रदेश १ का संसदीय

जनप्रतिनिधिले गर्न हुने र नहुने कामको निर्देशिका बनाउँदै माओवादी

नेकपा (माओवादी केन्द्र)ले पार्टीका तर्फबाट उम्मेदवार भएर निर्वाचित जनप्रतिनिधिले गर्न हुने र नहुने कामको निर्देशिका बनाउने भएको छ । यसै गरी पार्टीले जनताको कामका लागि अभिप्रेरित गर्ने उद्देश्यले यही जेठ १८ र १९ गते काठमाडौँमा जनप्रतिनिधिलाई प्रशिक्षण पनि दिने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालका अनुसार प्रशिक्षणमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष र …

माओवादी वीरगञ्ज अध्यक्ष अन्सारीमाथि कारबाही नहुने

वीरगञ्ज – माओवादी केन्द्र वीरगञ्ज महानगर अध्यक्ष रहबर अन्सारीमाथि कारबाही नहुने भएको छ। अध्यक्ष अन्सारीमाथि जिल्ला समन्वय समितिले चैत ३० गते पार्टीको कार्यालय तोडफोडमा संलग्न रहेको भन्दै अन्सारीलाई कारबाही गरिएको थियो। माओवादी केन्द्र जिल्ला समन्वय समिति पर्साले तोडफोडमा संलग्न रहेको भन्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अन्सारीलाई निष्कासन गरेको थियो। पार्टी पर्सा इन्चार्ज विजय […]

वीरगञ्जका माओवादी नेता अन्सारीमाथिको कारबाही लागू नहुने

२ वैशाख, वीरगञ्ज । नेकपा माओवादी केन्द्र वीरगञ्ज महानगरका अध्यक्ष रहबर अन्सारीमाथि पार्टीको जिल्ला कमिटीले गरेको कारबाही तत्काल लागू नहुने भएको छ। जिल्ला पार्टी कार्यालय तोडफोड गरेको आरोप लगाउँदै ३० चैतमा माओवादीको पर्सा जिल्ला समितिले अन्सारीलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको थियो। तर माओवादी केन्द्र मधेश प्रदेश समितिका इन्चार्ज गणेश साहले जिल्ला समितिको निर्णयको प्रक्रिया […]

माओवादी महाधिवेशनमा एक करोड पनि खर्च नहुने

काठमाडौं : नेकपा माओवादी केन्द्रको काठमाडौंमा पुस ११ गतेदेखि जारी आठौं राष्ट्रिय महाधिवेशनमा लागत एक करोड रुपियाँको हाराहारीमा रहने पूर्वानुमान गरिए पनि सो हाराहारीमा रकम खर्च नहुने भएको छ।महाधिवेशनमा सहभागी हुनुभएको १७ सय ४२ प्रतिनिधिहरुले बिहान र बेलुकाको खाना र बसोबासको व्यवस्था सम्बन्धित जिल्ला र प्रदेशबाट नै व्यवस्थापन हुने हुँदा पनि यो रकम नबढ्ने व्यवस्थापनका जिम्मा पाएका नेता जगत सिंखडा बताउछन्। कमलादीस्थितको प्रज्ञा भवनको हल भोलि आइतबारसम्म बुकिङ गरिएको बताउनुहुँदै उनले महाधिवे

भागबण्डामा सहमति नजुट्दा प्रदेश २ सरकारमा माओवादी सहभागी नहुने

जनकपुरधाम : नेकपा माओवादी केन्द्र जसपा नेतृत्वको प्रदेश २ सरकारमा सहभागी नहुने जनाएको छ। वार्ताका लागि कार्यदलका सदस्य समेत रहेका प्रदेश सभा सदस्य जगत यादवले पार्टी लालबाबु राउत नेतृत्वको सरकारमा सहभागी नहुने जानकारी दिए।मागेको जति मन्त्रालय नपाउने भएपछि प्रदेश नम्बर २ सरकारमा नेकपा माओवादी केन्द्र सहभागी नहुने भएको हो। माओवादीले २ मन्त्रालय मागेकोमा जसपाले अन्तिम समयमा १ मन्त्रालय मात्रै दिन सकिने बताएपछि रुष्ट भएका माओवादी सरकारमा सहभागी नहुने जनाएको छ।माओवादी केन्द्रका सांसद जगत याद

मागेको जति मन्त्रालय नपाएपछि भड्कियो माओवादी, सरकारमा सहभागी नहुने

मागेको जति मन्त्रालय नपाउने भएपछि प्रदेश नम्बर २ सरकारमा नेकपा माओवादी केन्द्र सहभागी नहुने भएको छ । माओवादी २ मन्त्रालय मागेकोमा जसपाले अन्तिम समयमा १ मन्त्रालय मात्रै दिन सकिने बताएपछि आक्रोशित बनेको माओवादी सरकारमा नजाने भएको हो।  माओवादी केन्द्रका सांसद जगत यादवले पार्टी सरकारमा सहभागी नहुने बताए । उनले सामाजिक सञ्जालमार्फत पार्टी सरकारमा सहभागी हुने जानकारी गराएका हुन् । जसपासँगको वार्ताका लागि कार्यदलका सदस्य समेत रहेका उनले पार्टीले दुई मन्त्रालय मागेकोमा अहिले एउटामात