आफूले सिकेको ज्ञान राख्दा समाज रुपान्तरण हुन सकेन : अध्यक्ष ओली

चितवन, मंसिर ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सिकेको ज्ञानलाई यथास्थितीमा राख्दा समाज रुपान्तरण हुन नसकेको बताउनुभएको छ । नेपाल वुद्धिजीवी परिषदको आयोजनामा सौराहामा भएको समाजवादको आधार निर्माण प्राज्ञिक बहस तथा दिशानिर्देश कार्यक्रममा बौल्दै ओलीले सो कुरा बताउनुभएको हो । ज्ञानलाई गतिशिल विकासमा हुन नदिने र सृजनालाई सीमित राख्दा समाजसमेत यथास्थितीमा रहन […]