एमालेको केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रुपान्तरण

नेकपा एमालेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्ने निर्णय भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले हाल कायम रहेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख प्रदीप कुमार ज्ञवालीले जानकारी दिए । हाल एमालेमा २६४ सदस्यीय केन्द्रीय समिति रहेको छ । ज्ञवालीले महाधिवेशन आयोजक कमिटीमा अध्यक्ष स्वतः अध्यक्ष केपी शर्मा ओली  र महासचिवमा ईश्वर पोखरेल रहेका छन् । अन्य पदाधिकारी आवश्यकता अ

सम्बन्धित सामग्री

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ। आठौँ महाधिवेशन सम्पन्न गरेपछि एकपटक बसी स्थगित पहिलो पूर्ण केन्द्रीय समितिको बैठक राष्ट्रिय सभागृहमा सुरु भएको हो। एमसिसी सम्झौता संसदबाट अनुमोदनपछि माओवादी...

माओवादी महाधिवेशन : २९९ केन्द्रीय समिति चयन हुँदै

काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनबाट आज केन्द्रीय समिति चयनको प्रक्रिया शुरू हुने भएको छ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमा समूहगत छलफल र त्यसको निष्कर्ष प्रस्तुतिमा दुई दिन लागेपछि महाधिवेशन लम्बिएको छ।  ११ गते सुरु भएको महाधिवेशन १५ गते सक्ने निर्णय भएकाे थियो।बन्दसत्रमा अध्यक्ष प्रचण्डले  ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन र स्थायी समिति सदस्य देव गुरुङले विधानको मस्यौदा प्रस्तुत गरेका थिए।

कांग्रेस केन्द्रीय समिति बैठकको के के छ एजेण्डा ?

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आइतबार बस्दैछ । केन्द्रीय महाधिवेशन हुन एक महिना मात्रै बाँकी रहँदा कांग्रेस केन्द्रीय समिति बैठक बस्न लागेको हो । केन्द्रीय समिति बैठकमा पेश हुने एजेण्डाहरु तय गर्न शनिबार कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बसेको थियो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय निर्वाचन समितिले पछिल्लो […]

केन्द्रीय समिति बैठकले महाधिवेशन सुनिश्चित गर्छ : किरण गिरी

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य किरण गिरीले जारी केन्द्रीत केन्द्रीय समितिको बैठकले १४ औं महाधिवेशन सुनिश्चित गर्ने बताएका छन् । बिहीबारदेखि सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा जारी बैठकले महाधिवेशनबारे आवश्यक निर्णय लिने उनको भनाइ छ । ‘केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशन सम्बन्धमा संवैधानिक, कानुनी, राजनीतिक र मुलुकको विद्यमान कोरोना संक्रमणको अवस्थालाई ध्यानमा राखेर जनता र  काँग्रेसका झण्डै ९ लाख क्रियाशील सदस्यहरुको चाहना एव् भावना अनुसार  उपयु

कांग्रेस केन्द्रीय समिति बैठक देउवा निवास बुढानिलकण्ठमा

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ। महाधिवेशन कार्यतालिका संशोधनका लागि बस्न लागेको बैठक दिउँसो २ बजेबाट शुरु हुनेछ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना जारी रहेकोले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक आफ्नो निवास बुढानिलकण्ठमा डाकेका छन्। यसअघि केन्द्रीय समिति बैठक ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा…

पौडेल पक्षीय केन्द्रीय समिति बैठक महाराजगञ्जमा

२५ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको केन्द्रीय समिति बैठक सुरु भएको छ । महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा पौडेल पक्षीय केन्द्रीय समिति बैठक सुरु भएको हो । पार्टी महाधिवेशन निर्धारित मितिमा नहुने निश्चित भएपछि पौडेल समूह आन्तरिक छलफलमा जुटेको हो । पार्टी नेतृत्वको असफलताका कारण महाधिवेशन हुन नसकेको वरिष्ठ […]

यस्तो छ काँग्रेस केन्द्रीय समिति बैठकबाट पारित १४ औं महाधिवेशन कार्यातालिका

नेपाली काँग्रेसले १४ औं महाधिवेशन कार्यतालिका पारित गरेको छ । पार्टी कार्यालय सानेपाम बसेको पार्टी केन्द्रीय समिति बैठकले आगामी भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्नका लागि कार्यतालिका संशोधनसहित पारित गरेको हो । बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको चौधौं महाधिवेशनको संशोधित कार्यतालिका लगायत विभिन्न प्रस्ताव पेश गरेकामा पारित भएको हो । महाधिवेशन कार्यतालिका यस्तो छः

तोकिएको मितिमा महाधिवेशन गर्न नसकेपछि केन्द्रीय समिति डाक्यो काँग्रेसले

काठमाडौं : नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति लगभग गुज्रिसकेको छ। यही फागुन ७ बाट राजधानीमा हुने भनिएको महाधिवेशन नहुने सुनिश्चित भएपछि काँग्रेसले आज केन्द्रीय समिति बोलाएको छ। गएको वर्षको माघ १३ गते केन्द्रीय समितिले केन्द्रीय महाधिवेशनको मिति तोकेको थियो - फागुन ७ गतेका लागि। त्यसपछि पनि महाधिवेशनको मिति फेरबदल…