२५ भदौ, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाल एयरलाइन्सलाई कम्पनी मोडलमा रुपान्तरण गर्ने प्रक्रिया थालेपछि त्यहाँ कार्यरत कर्मचारी अझै पनि आन्दोलनमा छन् । उनीहरुले महाप्रवन्धक समेतलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् । यता, वर्तमान सरकारले समेत नेवानिलाई कम्पनी मोडलमै रुपान्तरण गर्ने संकेत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेटको प्रतिस्थापन विधेयकमार्फत सरकारको मातहत […]