कहिलेकाहीं टाउको दुख्नु सामान्य हो । बारम्बार टाउको दुखिरहेमा भने ब्रेन ट्युमरको लक्षण पनि हुन सक्छ । मस्तिष्कमा अनावश्यक मासु पलाउने रोग ब्रेन ट्युमर हो । टाउको दुख्नेजस्ता लक्षणलाई सामान्य मानेर समयमा उपचार नगराउँदा लाखौंले ज्यान समेत गुमाउन बाध्य भइरहेका छन् । यो गम्भीर रोगप्रति जागरुक गर्ने उद्देश्यले विश्वभर ८ जुनमा विश्व ब्रेन ट्युमर दिवस […]