तस्करी रोक्न सशस्त्र प्रहरीको सक्रियता

काठमाडौँ,२९ कार्तिक । निर्वाचनको बेला हुनसक्ने भन्सार छली तथा तस्करी रोक्न बाँकेमा सशस्त्र प्रहरीले सक्रियता बढाएको छ । अवैध रुपमा हुने भन्सार छली तथा तस्करी रोक्न सीमावर्ती ग्रामीण क्षेत्रमा गस्ती टोलीलाई सक्रियताका साथ परिचालन गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय ३० नंं गण बाँकेका प्रहरी उपरीक्षक जनक बस्नेतले जानकारी दिए । निर्वाचनको समयमा ग्रामीण […]

सम्बन्धित सामग्री

सीमामा हुने अवैध गतिविधि रोक्न सरोकारवाला निकायसँग छलफल

२१ पुस, काठमाडौं । सीमा क्षेत्रमा हुनसक्ने अवैध गतिविधि रोक्नको लागि सशस्त्र प्रहरी बल नेपालले विभिन्न सरोकारवाला निकायसँग छलफल गरेको छ । सशस्त्र प्रहरीको मुख्यालय हलचोकमा जुत्ताचप्पल उत्पादक, बोट्लर्स नेपाल, नेपाल चिनी उद्योग संघ, नेपाल पोल्ट्री महासंघ, नेपाल दाना उद्योग संघ, नेपाल ह्याचरी उत्पादक संघ लगायतका प्रतिनिधिसँग छलफल गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सहायक […]

तस्करी रोक्न सशस्त्र प्रहरीको सक्रियता

राँझा– निर्वाचनको बेला हुनसक्ने भन्सार छली तथा तस्करी रोक्न बाँकेमा सशस्त्र प्रहरीले सक्रियता बढाएको छ । अवैध रुपमा हुने भन्सार छली तथा तस्करी रोक्न सीमावर्ती ग्रामीण क्षेत्रमा गस्ती टोलीलाई सक्रियताका साथ परिचालन गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय ३० नंं गण बाँकेका प्रहरी उपरीक्षक जनक बस्नेतले जानकारी दिए । निर्वाचनको समयमा ग्रामीण क्षेत्रका भन्सार […]

सेतीमा बाढी, कटान रोक्न सशस्त्र प्रहरी परिचालन

लगातारको वर्षाका कारण डोटीस्थित सेती नदीमा पानीको बहाव बढेको छ । नदीमा आएको बाढीले यहाँका बानीडुग्रीसैन, कालागाढ, रामपुर, घोल्तडा, भागेतडा, गोपघाट, नारीदाङलगायत ठाउँमा जमिन कटान गरिरहेको छ । बाढीले कटान गर्न थालेपछि अहिले रोकथामका लागि डोटीको दिपायलस्थित सशस्त्र प्रहरीको ३६ नम्बर गणको टोली परिचालन गरिएको छ । गएराति मात्र शिखर नगरपालिका–१० बानीडुग्रीसैनमा सेतीले कटान गरेपछि रोकथाम तथा नियन्त्रणका लागि सशस्त्र प्रहरीको ३६ नम्बर गणबाट सशस्त्र प्रहरी निरीक्षक डबलबहादुर ऐडीको नेतृत्वमा ४५

सेतीमा बाढी, कटान रोक्न सशस्त्र प्रहरी परिचालन

डोटी। लगातारको वर्षाका कारण डोटीस्थित सेती नदीमा पानीको बहाव बढेको छ । नदीमा आएको बाढीले यहाँका बानीडुग्रीसैन, कालागाढ, रामपुर, घोल्तडा, भागेतडा, गोपघाट, नारीदाङलगायत ठाउँमा जमिन कटान गरिरहेको छ । बाढीले कटान गर्न थालेपछि अहिले रोकथामका लागि डोटीको दिपायलस्थित सशस्त्र प्रहरीको ३६ नम्बर गणको टोली परिचालन गरिएको छ । गएराति मात्र शिखर नगरपालिका–१० बानीडुग्रीसैनमा सेतीले कटान […]

मनोनयन दर्ताको सुरक्षा प्रबन्धबारे गृहमन्त्रीको चासो

गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयनका समयमा अप्रत्याशित घटना रोक्न सुरक्षा तयारीबारे जानकारी लिएका छन् । शनिवार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सातै प्रदेशका प्रमुख र केन्द्रको निर्वाचन हेर्ने सेलका प्रमुखसँग जानकारी लिएका हुन् । स्थानीय तह निर्वाचनको उम्मेदवारी मनोनयनको वैशाख ११ र १२ मा हुँदै छ । गृहमन्त्री खाँणले नेपाल प्रहरीको निर्वाचन सेल प्रमुख एआईजी सहकुल बहादुर थापा र सशस्त्र प्रहरी बलका डीआईजी चन्द्रप्रकाश गौतमसँग जानकारी लिएका हुन् । गृहमन्त्

सीमा सुरक्षाकर्मीमाथि आक्रमण, कारबाहीमा पर्दैनन् दोषी

असोज पहिलो साताको सोमबार साँझ दोधारा–चाँदनी नगरपालिका–८ सुन्दरनगरमा सशस्त्र प्रहरीको टोली गस्तीमा थियो । ६ जनाको गस्ती टोली दुई समूहमा बाँडिएको थियो । भारतीय तस्करहरू आइरहेको देखेर सशस्त्र प्रहरी जवान केही अगाडि गएर झाडीमा लुकेर बसेका थिए । त्यतिकैमा अर्जुन कुमारसहितको भारतीय तस्करको टोली चिनीलगायत अन्य सामान लिएर आयो । सुनारले रोक्न खोज्दा तस्करको समूह उनीमाथि नै जाइलाग्यो । आठ जना तस्करको समूहले सुनारलाई हात र लठ्ठीले हानेर भागे । सुनारले फोन गरेर साथीहरूलाई बोलाउन पनि सकेनन् । कुटपिट भएको ५ मिनेटपछि गस्तीमा रहेका साथीहरू आए ।

रंगेली नपाको सहयोगमा बीओपी भवन निर्माण

काठमाडौं । नेपाल भारत सीमाबाट हुने अवैध निकासी र पैठारीलाई रोक्न मोरङको पूर्वी दक्षिण क्षेत्र सीमामा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी)ले नवनिर्मित भवनबाट आफ्नो सेवा शुरू गरेको छ । रंगेली नगरपालिकाको सहयोगमा धनापट्टीस्थित  सशस्त्र प्रहरीको बीओपीको नवनिर्मित भवन मंगलवार उद्घाटन गरिएपछि सेवा शुरू भएको हो । नगरपालिका प्रमुख दिलीप बगडिया र सशस्त्र प्रहरी बल नेपाल नं. १ वराह वाहिनीका नायब महानिरीक्षक वंशीराज दाहालले संयुक्त रूपमा भवनको उद्घाटन गरेपछि बीओपीले बोर्डरको सुरक्षा र सेवा दिन थालेको हो । यसअघि सुनवर्षीको सिक्टी र रतुवामाई नगरपालिकाको मिर्चाडाँगीमा बीओपी स्थापना गरिएको थियो । थपिएका तीन बीओपीमध्ये रंगेलीको भवन पहिला सम्पन्न भएको हो । रंगेली नगरपालिको १६ लाख रुपैयाँ सहयोग र सशस्त्र प्रहरीको श्रमदानमा भवन निर्माण भएको सशस्त्र प्रहरी रंगेली बीओपीका इन्स्पेक्टर कमल अधिकारीले जानकारी दिए । यसअघि मोरङमा सशस्त्र प्रहरीको सीमाक्षेत्रमा आठओटा बीओपीले सीमा क्षेत्र र चोरी तस्करी रोक्दै आएको छ । सिक्टी बीओपीका लागि सुनवर्षी नगरपालिकाले १० कट्ठा ऐलानी जग्गाका साथै भौतिक संरचना निर्माणका लागि ५ लाख रुपैयाँ बजेटसमेत उपलब्ध गराएको छ । यस्तै, मिर्चाडाँगीमा रतुवामाई नगरपालिकाले १० लाखको लाागतमा भौतिक संरचना निर्माण गरिरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालनी गणका गणपति एसपी तीर्थ पौडेलले बताए । सशस्त्र प्रहरीका डीआईजी दाहालले सरकारले नेपाल भारत सीमा क्षेत्रमा ११४ ओटा थपेर २२१ ओटा बीओपी पुर्‍याउने लक्ष्यअन्तर्गत मोरङमा तीनओटा बीओपी थपिएको बताए । योसँगै ६३ किलोमिटर नेपाल–भारत सीमा भएको मोरङमा बीओपीको संख्या ११ पुगेको छ । सरकारले अब दोस्रो चरणमा नेपाल–भारत सीमा क्षेत्रमा बीओपीको संख्या थपेर ५०० पु¥याउने लक्ष्य लिएको छ । त्यसका लागि जग्गा छनौटको काम भइरहेको दाहालले बताए ।

सीमामा सशस्त्र प्रहरी र जनता सँगसँगै

विश्वभर महामारीका रूपमा देखिएको कोरोनाको सङक्रमणलाई थप फैलिन नदिन यसका सङ्क्रमित बढिरहेको भारतबाट आवतजावत रोक्न सीमामा सशस्त्र प्रहरी र जनतासँगसँगै खटिएका छन् । सङक्रमण फैलिन नदिन सशस्त्र प्रहरी र जनता सँगसँगै खटिएका कारण सीमानाकाबाट लुकेर आउने तथा चोरी तस्करी नियन्त्रण भएको भजनी नगरपालिका–५ का वडाध्यक्ष केशव बुढाले बताउनुभयो । उहाँले विश्वभर महामारीका रूपमा फैलिएको कोरोना सङक्रमण थप फैलिन नदिन सीमा सिल गर्ने काम भएकामा खुशी व्यक्त गर्नुभयो । सीमामा सशस्त्र प्रहरी र जनताको संयुक्त पहरेदारीले कोरोना रोकथाम तथा सीमाबाट हुने चोरी सिकारी नियन्त्रणका लागि महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो । अध्यक्ष बुढाले अहिले अस्थायी संरचनामा बसेर सीमाको रक्षा गरिरहेको सशस्त्र प्रहरीको बिओपीमा पक्की भौतिक संरचना निर्माणका लागि नगरपालिकाबाट बजेट विनियोजन गरेर संरचना निर्माण भइरहेको बताउनुभयो ।