मन्त्रीदेखि उद्योगपतिसम्मलाई गुर्जो चिया सेवा (फोटोफिचर)

काठमाडौं, २ बैशाख । नयाँ वर्ष २०७९ को अवसरमा टुँडिखेलमा आयोजित ‘ओशो ध्यान नृत्य उत्सव’ मा सहभागीहरुलाई गुर्जो अभियन्ता कमलबहादुर राजलवट र उनको अभियानका सदस्यहरुले गुर्जोको चिया सेवा गरेका छन् । ओशो तपोवनका स्वामी अरुण आनन्द, नेपाल सरकारका प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उद्योगपति डा. उपेन्द्र महतोलगायत उपस्थिति सबै […]

सम्बन्धित सामग्री

राजलवटको परिवार नै निःशुल्क गुर्जो वितरण अभियानमा (फोटोफिचर)

काठमाडौं, २३ माघ । गुर्जो अभियन्ता कमलबहादुर राजलवटले गुर्जोको चिया र धुलो औषधी वितरण गरेका छन् । हिजो (शनिबार) साँखुस्थित् शाली नदीमा दर्शनार्थीहरु र स्वस्थानी ब्रतालुहरुलाई गुर्जो चिया सेवन गराईएको राजलवटले जनाएका छन् । त्यसैगरी मनहरा सफाईमा भने अन्जु प्रधान, राजेशमोहन प्रधानले गुर्जोको चिया सेवन गराएका थिए । उता, बाग्मती सफाईमा सफाईमा भने राजलवटका दाई […]

निःशुल्क गुर्जो अभियान लिएर पश्चिम मधेश झरे अभियन्ता राजलवट (फोटोफिचर)

काठमाडौं, १५ पुष । निःशुल्क गुर्जो अभियान चलाउँदै आएका कमलबहादुर राजलवट यतिवेला पश्चिम तराईमा छन् । देशभरि चिसो बढेसँगै उनी गुर्जो चिया र धुलो औषधी बोकेर देश दौडाहामा निस्किएका हुन् । उनी पेशाले सरकारी कर्मचारी हुन् । तर, फुर्सदको समय भने उनले गुर्जो अभियानलाई दिँदै आएका छन् । कहिले योगा, कहिले गुर्जो अभियानमा व्यस्त राजलवट […]

बाग्मती सफाई महाभियानको ४५०ओं सप्ताह, कार्यक्रममा सहभागीलाई गुर्जोको चिया सेवा

काठमाडौं, ११ पुस । निःशुल्क गुर्जो अभियन्ता कमलबहादुर राजलवटले बाग्मती सफाई महाभियानमा सहभागीहरुलाई गुर्जोको चिया सेवा गरेका छन् । बाग्मती सफाई महाअभियानको ४५०औं सप्ताहको अवसरमा ज्वागलस्थित् युएन पार्कमा आयोजित सरसफाई कार्यक्रमा सहभागी करिव चार सयभन्दा बढीलाई गुर्जो लगायत ६० भन्दा बढी जडीबुटीयुक्त गुर्जो चिया सेवन गराईएको राजलवटले जनाए । जाडो मौसम भएको र स्वस्थवद्र्धक चिया […]

बालाचतुर्दशीमा पशुपतिमा आएका भक्तजनहरुलाई गुर्जो चिया सेवा (भिडिओसहित)

काठमाडौं, १७ मंसिर । आज बालाचतुर्दशी । विहानै पशुपतिनाथ मन्दिर शतबीज छर्नेको भीड लागेको छ । प्रत्येक वर्ष मार्र्ग कृष्ण त्रयोदशीका दिन आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर रातभरि जाग्राम बस्ने र बालाचतुर्दशीका दिन शतबीज छर्न पशुपति मन्दिरमा हजारौँको भीड लाग्ने गरेको छ। यसपटक पनि ठूलो भिड लागेको छ। मन्दिर परिसरमा हजारौंले […]

जीवन विज्ञानको केन्द्रीय कार्यालय चावहिलमा गुर्जो चियाको सेवा (फोटोफिर)

काठमाडौं, १ असोज । गुर्जो अभियन्ता कमलबहादुर राजलवटले जीवन विज्ञानको केन्द्रीय कार्यालय चावहिलमा गुर्जोको चिया सेवा गरेका छन् । केन्द्रका गुरु रमेश नेपाललगायत ७ दिने चक्रिय ध्यान शिविरमा नेपालभरिबाट उपस्थित् सबै सहभागीहरूलाई गुर्जो चिया सेवन गराईएको थियो । जीवन विज्ञानका योग गुरु होमनाथ आचार्यका अनुसार उक्त अवसरमा राजलवटले गुर्जोको उपयोगिताबारे प्रकाश परेका थिए । उनको […]

मनकामना मन्दिर ठैबमा गुर्जोरोपण(फोटोफिचर)

काठमाडौं, ३० साउन । गुर्जो अभियन्ता कमलबहादुर राजलवटको अगुवाईमा र गोदावरी सरोकारको सक्रियतामा मनकामना मन्दिर, ठैवमा करिव १०० बर्ना गुर्जोरोपण गरिएको छ ।योग गुरु किशोर जोशीले उक्त अवसरमा केहीबेर योग पनि गराईएको राजलवटले जानकारी दिए । त्यसैगरी आजै कृष्ण प्रणामी मन्दिर, ईमाडोलमा कृष्ण प्रणामी युवा परिषदको वार्षिक साधारण सभामा उपस्थित् सबैलाई गुर्जो चिया खुवाईएको पनि […]

मदनकृष्णको परिवारलाई गुर्जो

काभ्रे, नेस । गुर्जो अभियानमा सक्रिय आन्तरिक राजस्व कार्यालय धुलिखेलका प्रमुख कमलबहादुर राजलवटले ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठको परिवारलाई कोरोना संक्रमण देखिएपछि उनको परिवारलाई संक्रमणबाट छिटो मुक्त हुन निवासमै पुगेर गुर्जोकोे चिया खुवाउनुका साथै नियमित गुर्जो सेवन उपलब्ध गराएका छन्। मदनकृष्णको परिवारका पाँचै सदस्यमा कोरोना पोजिटिभ देखिएपछि गुर्जो चिया र गुर्जोसहितको धूलो औषधि उपलब्ध गराएको […]