बाग्मती सफाई महाभियानको ४५०ओं सप्ताह, कार्यक्रममा सहभागीलाई गुर्जोको चिया सेवा

काठमाडौं, ११ पुस । निःशुल्क गुर्जो अभियन्ता कमलबहादुर राजलवटले बाग्मती सफाई महाभियानमा सहभागीहरुलाई गुर्जोको चिया सेवा गरेका छन् । बाग्मती सफाई महाअभियानको ४५०औं सप्ताहको अवसरमा ज्वागलस्थित् युएन पार्कमा आयोजित सरसफाई कार्यक्रमा सहभागी करिव चार सयभन्दा बढीलाई गुर्जो लगायत ६० भन्दा बढी जडीबुटीयुक्त गुर्जो चिया सेवन गराईएको राजलवटले जनाए । जाडो मौसम भएको र स्वस्थवद्र्धक चिया […]