मदनकृष्णको परिवारलाई गुर्जो

काभ्रे, नेस । गुर्जो अभियानमा सक्रिय आन्तरिक राजस्व कार्यालय धुलिखेलका प्रमुख कमलबहादुर राजलवटले ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठको परिवारलाई कोरोना संक्रमण देखिएपछि उनको परिवारलाई संक्रमणबाट छिटो मुक्त हुन निवासमै पुगेर गुर्जोकोे चिया खुवाउनुका साथै नियमित गुर्जो सेवन उपलब्ध गराएका छन्। मदनकृष्णको परिवारका पाँचै सदस्यमा कोरोना पोजिटिभ देखिएपछि गुर्जो चिया र गुर्जोसहितको धूलो औषधि उपलब्ध गराएको […]

सम्बन्धित सामग्री

निःशुल्क गुर्जो वितरण अभियानमा निरन्तरता (फोटोफिचर)

काठमाडौं, १५ फागुन । निःशुल्क गुर्जो अभियन्ता कमलबहादुर राजलवटले गुर्जो वितरण अभियानलाई निरन्तरता दिएका छन् । पछिल्लो समय गुर्जो वितरण अभियानमा राजलवटमात्रै नभएर उनका परिवारका सदस्यहरु र साथीहरु पनि सक्रियताका साथ लागिपरेका छन् । हिजोमात्रै उनले रौतहट जिल्लाको बाग्मतीमा आयोजित पतञ्जली योग समिती, मधेश प्रदेशको भव्य कार्यक्रममा उपस्थित सबैलाई गुर्जो चियाको सेवन गराएका थिए । […]

गुर्जो हानिकारक छैन : भारतीय स्वास्थ्य मन्त्रालय

नयाँ दिल्ली : भारतको आयुष मन्त्रालयले बुधबार गुर्जो (टिनोस्पोरा कार्डिफोलिया) पूर्ण सुरक्षित भएको र कुनै हानिकारक नभएको बताएको छ।आयुष (आयुर्वेद, योग तथा प्राकृतिक चिकित्सा, यूनानी, सिद्धा र होमियोप्याथी) मन्त्रालयले उपलब्ध तथ्यअनुसार गुर्जो (गुडूची) पूर्ण रूपमा सुरक्षित भएको स्पष्ट पारेको छ। अनुसन्धानबाट यसको प्रयोगबाट कुनै हानि नभएको मन्त्रालयले बताएको छ।मन्त्रालयले सामाजिक सञ्जाल र केही वैज्ञानिक पत्रिकाहरूमा प्रकाशित लेख र पोस्टहरूमा गुर्जोको प्रयोगबारे व्यक्त चिन्ताले ध्यानाकर्षण भएको बताएको

निःशुल्क गुर्जो अभियान लिएर पश्चिम मधेश झरे अभियन्ता राजलवट (फोटोफिचर)

काठमाडौं, १५ पुष । निःशुल्क गुर्जो अभियान चलाउँदै आएका कमलबहादुर राजलवट यतिवेला पश्चिम तराईमा छन् । देशभरि चिसो बढेसँगै उनी गुर्जो चिया र धुलो औषधी बोकेर देश दौडाहामा निस्किएका हुन् । उनी पेशाले सरकारी कर्मचारी हुन् । तर, फुर्सदको समय भने उनले गुर्जो अभियानलाई दिँदै आएका छन् । कहिले योगा, कहिले गुर्जो अभियानमा व्यस्त राजलवट […]

सिन्धुलीमा हजारौं तिर्थालुलाई गुर्जो चियाको सेवा

काठमाडौं, १५ मंसिर । सिन्धुलीस्थित् कुश्वेश्वरधाममा नवनिर्मित गोरखनाथ मन्दिरको उद्घाटनमा सहभागी हजारौं तिर्थालुहरुलाई गुर्जो चियाको सेवा गरिएको छ । गुर्जो अभियन्ता कमलबहादुर राजलवटले उक्त कार्यक्रममा सहभागी तिर्थालुहरुलाई गुर्जो चियाको सेवन गराईएको र गुर्जोको चिया प्याकेटसमेत वितरण गरिएको जानकारी दिए । उनले गुर्जोको चिया सेवनकर्ताहरू खुशी भएका थिए । पछिल्लो समय राजलवटले देशव्यापी रुपमा निःशुल्क गुर्जो […]

स्टाफ कलेज जावलाखेलमा गुर्जो रोपियो

काठमाडौं, १६ भदौ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल, ललितपुरमा गुर्जो रोपण गरिएको छ । उक्त गुर्जो रोपण कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक राजन खनाल तथा वरिष्ठ अध्ययन निर्देशक आनन्दराज ढकाललगायत सम्पूर्ण कर्मचारी एवम् प्रशिक्षकहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूलाई अभियन्ता कमलबहादुर राजलवटले गुर्जोको महत्वबारे प्रकाश पारेका थिए । साथै, गुर्जोको चिया पनि सेवन गराएका […]

तराईमा पनि गुर्जो रोपण अभियान

मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने वनस्पति गुर्जो रोपण प्रदेश नं २ र वाग्मतीका जिल्लामा केन्द्रित गरिएको छ । पहाडमा भन्दा तराइमा पाइने गुर्जोमा औषधीय गुण बढी हुने भएकाले पहाडी जिल्लामा तराईको गुर्जो रोपिएको हो । तराईका जिल्लामा भने पहाडमा पाइने गुर्जो रोपण गरिएको अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिनुभयो । वाग्मती प्रदेशका काठमाडौँ, काभ्रेपलाञ्चोक, …

गोदावरी नगरपालिकाका पाँच स्थानमा ५०० गुर्जो रोपण

देशव्यापी गुर्जो रोपणको अभियान चलाएका अभियानकर्मी कमलबहादुर राजलवटको नेतृत्वमा ललितपुरका पाँच स्थानमा ५०० बोट गुर्जो रोपण गरिएको छ । गोदावरी नगरपालिका–१ गोदामचौर, २ को विशङ्खुनारायण, ४ को बडीखेल, ९ को छम्पी र वडा नं १४ को ठैब क्षेत्रमा १००÷१०० गरी ५०० बिरुवा शनिबार रोपिएको हो । गोदावरी सरोकार समाजको सक्रियतामा नगरपालिकाका पाँच स्थानमा गुर्जो रोपिएको अभियानकर्मी राजलवटले  जानकारी दिए। कार्यक्रममा पूर्वसहसचिव एवं योग शिक्षक किशोरकुमार जोशी, अभियानकर्मी राजलवट र समाजका अध्यक्ष बेबी राजभण्डारील...

पशुपति क्षेत्रका सबै खाली स्थानमा गुर्जो रोपिदै

पशुपति क्षेत्रमा रहेको खाली स्थानमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न सहयोग गर्ने वनस्पति गुर्जो रोपण अभियानलाई तीव्र बनाइएको छ।

कोरोना कालमा पुनः जुर्मुराए गुर्जो अभियानकर्मी युवा

कोरोना सङ्क्रमणको दोस्रो लहरबाट उच्च जोखिम बढ्दै गएपछि बनेपाका गुर्जो–अभियानकर्मी युवा पुनः जुर्मुराएका छन् । गत सालको कोरोना कहरमा कोरोनाका बिरामी तथा संस्थागतरूपमा बहुउपयोगी रोग प्रतिरोधात्मक क्षमता बढाउने गुर्जो निःशुल्क वितरण गर्दै आएको उक्त युवा समूहले कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएलगत्तै गुर्जो वितरण अभियानलाई पुनः निरन्तरता दिएका हुन् । अभियानको नेतृत्व गर्नुभएका बनेपा नगरपालिका–१० …