निःशुल्क गुर्जो अभियान लिएर पश्चिम मधेश झरे अभियन्ता राजलवट (फोटोफिचर)

काठमाडौं, १५ पुष । निःशुल्क गुर्जो अभियान चलाउँदै आएका कमलबहादुर राजलवट यतिवेला पश्चिम तराईमा छन् । देशभरि चिसो बढेसँगै उनी गुर्जो चिया र धुलो औषधी बोकेर देश दौडाहामा निस्किएका हुन् । उनी पेशाले सरकारी कर्मचारी हुन् । तर, फुर्सदको समय भने उनले गुर्जो अभियानलाई दिँदै आएका छन् । कहिले योगा, कहिले गुर्जो अभियानमा व्यस्त राजलवट […]

सम्बन्धित सामग्री

महाशिवरात्रिको अवसरमा पशुपतिमा २५ हजारभन्दा बढिलाई गुर्जोको चिया सेवा (फोटोफिचर)

काठमाडौं, १७ फागुन । आज महाशिवरात्रि । लाखौं भक्तजनहरुले आज पशुपतिनाथ मन्दिरमा दर्शन गरेका छन् । यो अवसरमा पाशुपत क्षेत्रमा विभिन्न निःशुल्क स्वास्थ्य शिविरपनि आयोजना भएका थिए । भक्तालुहरुलाई सहयोग पुर्याउनको लागि विभिन्न सघ तथा संस्थाका प्रतिनिधिहरुले स्वयमसेवी भूमिका पनि निर्वाह गरेका थिए । निःशुल्क गुर्जो अभियान सञ्चालन गर्दै आएका अभियन्ता कमलबहादुर राजलवटले भने यस […]

अभिनेत्री दिपाश्री निरौलालाई पनि अभियन्ता राजलवटद्धारा गुर्जोको चिया सेवा

काठमाडौं, ४ पुस । गुर्जो अभियन्ता कमलबहादुर राजलवटले निःशुल्क गुर्जो अभियान जारी राखेका छन् । उनले हालै पशुपति सरसफाईमा जुटेका कलाकारलाई पनि गुर्जोको चिया सेवा गराउँदै आएका छन्। उनले उक्त सफाई अभियानमा सरिक भएकी चर्चित अभिनेत्री तथा निर्माता दिपाश्री निरौलालाई पनि गुर्जोको चिया सेवा गरको हुन् । यसको साथै उनले फर्पिङ योग साधना केन्द्र, बागमती […]