बाबा रामदेब र आचार्य बालकृष्णलाई गुर्जो चिया सेवा गराईयो, अभियन्ता राजलवटलाई दिए आर्शिवाद (फोटोफिचर)

काठमाडौं, ३ मंसिर । गुर्जो अभियन्ता कमलबहादुर राजलवटले नेपाल भ्रमणमा रहेका भारतीय योगगुरु बाबा रामदेव र आचार्य बालकृष्णजीलाई गुर्जोको चिया सेवन गराएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा आज काठमाडौंको मण्डिखाटारमा आयोजित एक कार्यक्रमको अवसरमा राजलवटले २५ सय भन्दा बढि व्यक्तित्वहरुलाई गुर्जोको चिया सेवन गराएको जनाए । उनले भने,‘पतञ्जली योग पीठ नेपाल, मण्डिखाटारको नवनिर्मित भवनको […]

सम्बन्धित सामग्री

मन्त्रीदेखि उद्योगपतिसम्मलाई गुर्जो चिया सेवा (फोटोफिचर)

काठमाडौं, २ बैशाख । नयाँ वर्ष २०७९ को अवसरमा टुँडिखेलमा आयोजित ‘ओशो ध्यान नृत्य उत्सव’ मा सहभागीहरुलाई गुर्जो अभियन्ता कमलबहादुर राजलवट र उनको अभियानका सदस्यहरुले गुर्जोको चिया सेवा गरेका छन् । ओशो तपोवनका स्वामी अरुण आनन्द, नेपाल सरकारका प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उद्योगपति डा. उपेन्द्र महतोलगायत उपस्थिति सबै […]

अभियन्ता राजलवटद्धारा नायक पल शाहलाई पनि गुर्जोको चियाको सेवा

काठमाडौं, ७ फागुन। बाग्मती सफाई महाभियानको ४५८औं हप्ता पुगेको छ । अभियन्ता कमलबहादुर राजलवटले उक्त सफाई महाभियानमा सहभागीहरुलाई गुर्जोको चिया सेवन गराएका थिए । उक्त अवसरमा चर्चित नायक पल शाहलगायत अन्य कलाकारहरुलाई गुर्जो चिया सेवन गराईएको राजलवटले जनाए । उनकाअनुसार उपस्थिति महानुभावहरुले उक्त चिया निकै स्वाद मानि मानि खाएका थिए । राजलवटल पछिल्लो एक दशकदेखि […]

राजलवटको परिवार नै निःशुल्क गुर्जो वितरण अभियानमा (फोटोफिचर)

काठमाडौं, २३ माघ । गुर्जो अभियन्ता कमलबहादुर राजलवटले गुर्जोको चिया र धुलो औषधी वितरण गरेका छन् । हिजो (शनिबार) साँखुस्थित् शाली नदीमा दर्शनार्थीहरु र स्वस्थानी ब्रतालुहरुलाई गुर्जो चिया सेवन गराईएको राजलवटले जनाएका छन् । त्यसैगरी मनहरा सफाईमा भने अन्जु प्रधान, राजेशमोहन प्रधानले गुर्जोको चिया सेवन गराएका थिए । उता, बाग्मती सफाईमा सफाईमा भने राजलवटका दाई […]

निःशुल्क गुर्जो अभियान लिएर पश्चिम मधेश झरे अभियन्ता राजलवट (फोटोफिचर)

काठमाडौं, १५ पुष । निःशुल्क गुर्जो अभियान चलाउँदै आएका कमलबहादुर राजलवट यतिवेला पश्चिम तराईमा छन् । देशभरि चिसो बढेसँगै उनी गुर्जो चिया र धुलो औषधी बोकेर देश दौडाहामा निस्किएका हुन् । उनी पेशाले सरकारी कर्मचारी हुन् । तर, फुर्सदको समय भने उनले गुर्जो अभियानलाई दिँदै आएका छन् । कहिले योगा, कहिले गुर्जो अभियानमा व्यस्त राजलवट […]

बालाचतुर्दशीमा पशुपतिमा आएका भक्तजनहरुलाई गुर्जो चिया सेवा (भिडिओसहित)

काठमाडौं, १७ मंसिर । आज बालाचतुर्दशी । विहानै पशुपतिनाथ मन्दिर शतबीज छर्नेको भीड लागेको छ । प्रत्येक वर्ष मार्र्ग कृष्ण त्रयोदशीका दिन आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर रातभरि जाग्राम बस्ने र बालाचतुर्दशीका दिन शतबीज छर्न पशुपति मन्दिरमा हजारौँको भीड लाग्ने गरेको छ। यसपटक पनि ठूलो भिड लागेको छ। मन्दिर परिसरमा हजारौंले […]

जीवन विज्ञानको केन्द्रीय कार्यालय चावहिलमा गुर्जो चियाको सेवा (फोटोफिर)

काठमाडौं, १ असोज । गुर्जो अभियन्ता कमलबहादुर राजलवटले जीवन विज्ञानको केन्द्रीय कार्यालय चावहिलमा गुर्जोको चिया सेवा गरेका छन् । केन्द्रका गुरु रमेश नेपाललगायत ७ दिने चक्रिय ध्यान शिविरमा नेपालभरिबाट उपस्थित् सबै सहभागीहरूलाई गुर्जो चिया सेवन गराईएको थियो । जीवन विज्ञानका योग गुरु होमनाथ आचार्यका अनुसार उक्त अवसरमा राजलवटले गुर्जोको उपयोगिताबारे प्रकाश परेका थिए । उनको […]

सारथी दिदि बहिनी समूह, ठैवमा गुर्जोको विरुवा, धुलो औषधी र चिया प्याकेट वितरण

काठमाडौं, २६ भदौ । सारथी दिदि बहिनी समूह, ठैवमा सहभागीहरुलाई गुर्जोको बेर्ना, गुर्जो चिया प्याकेट र धुलो औषधी विरतण गरिएको छ । निःशुल्क गुर्जो वितरण अभियन्ता कमलबहादुर राजलवटले उपस्थित् सबैलाई गुर्जोको विरुवा, धुलो औषधी र चिया प्याकेट वितरण गरेका हुन् । उक्त कार्यक्रममा समूहका अध्यक्ष मैया दाहालले गुर्जोको महत्वको बारेमा प्रकाश पारेकी थिईन् । राजलवटका अनुसार […]

मनकामना मन्दिर ठैबमा गुर्जोरोपण(फोटोफिचर)

काठमाडौं, ३० साउन । गुर्जो अभियन्ता कमलबहादुर राजलवटको अगुवाईमा र गोदावरी सरोकारको सक्रियतामा मनकामना मन्दिर, ठैवमा करिव १०० बर्ना गुर्जोरोपण गरिएको छ ।योग गुरु किशोर जोशीले उक्त अवसरमा केहीबेर योग पनि गराईएको राजलवटले जानकारी दिए । त्यसैगरी आजै कृष्ण प्रणामी मन्दिर, ईमाडोलमा कृष्ण प्रणामी युवा परिषदको वार्षिक साधारण सभामा उपस्थित् सबैलाई गुर्जो चिया खुवाईएको पनि […]