बनेपामा योगगुरु रामदेव र आचार्य बालकृष्णलाई गुर्जो बाबाको स्वागत, १२ सय बढिलाई गुर्जो चिया सेवा (फोटोफिचर)

काठमाडौं, ४ मंसिर । गर्जो अभियन्ता कमलबहादर राजलवटले १२ सयभन्दा बढिलाई गुर्जोको चिया सेवन गराएका छन् । पतञ्जली योग समिति बनेपाले निर्माण गरेको भवनको शनिबार शिल्यान्यास कार्यक्रममा सहभागीहरुलाई राजलवटले आज गुर्जो चिया सेवा गरेका हुन् । उक्त अवसरमा राजलवटले लेमन ग्रास, पत्थर चट्टाको बिरुवासमेत सेवा गरिएको थियो । पछिल्लो समय गुर्जो अभियन्ता राजलवटलाई गुर्जो बाबाको […]