काठमाडौं, २५ फागुन । गुर्जो महाअभियन्ता कमलबहादुर राजलवटको नेतृत्वमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आएका १० हजारभन्दा बढि भक्तजनहरुले गुर्जो चिया सेवन गरेका छन् । विगत वर्षझैं यस वर्षको महाशिवरात्रिको अवसरमा राजलवटको नेतृत्वमा निःशुल्क गुर्जो चियाको स्टल राखिएको थियो । बहुगुणकारी गुर्जोको उपयोगिताबारे पनि भक्तालुहरुलाई राजलवटले प्रकाश पारेका थिए । सो सेवाको लागि राजलवटका दाइ रमेशबहादुर […]