अब युट्युब भिडियो सिधै स्न्यापच्याटमा सेयर गर्न सकिने

अब युट्युब भिडियो सिधै स्न्यापच्याटमा सेयर गर्न सकिने भएको छ । यो सुविधासँगै अब युट्युब भिडियो सेयर गर्नका लागि कपी पेस्ट गरिराख्नु पर्ने झन्झट सकिएको छ । अब एन्ड्रोइड र आईओएस प्रयोगकर्ताले स्नापच्याटको क्यामेराबाटै युट्युब भिडियो सेयर गर्न सक्नेछन् । युट्युब भिडियो दुवै स्टोरी र निश्चित स्न्यापहरुमा सेयर गर्न मिल्नेछ । प्रयोगकर्ताले यसमा थप टेक्स्ट, अटोमेटेड...

सम्बन्धित सामग्री

चाँडै युट्युबमा अनलाइन गेम पनि खेल्न सकिने

चाँडै विश्वव्यापी रूपमा लोकप्रिय भिडियो सेयरिङ प्लेटफर्म युट्युब एपमा अनलाइन गेम खेल्न सकिने भएको छ  । कम्पनीले 'प्लेएबल’ नामक नयाँ फिचर माथि काम गरिरहेको छ । स्ट्याक बाउन्स जस्ता खेलहरू प्लेएबलमा उपलब्ध छन् । वाल स्ट्रीट जर्नलको रिपोट अनुसार युट्युबले आफ्नो मूल कम्पनी गुगलका कर्मचारीहरूलाई यसबारे इमेल पठाएको थियो । यी खेलहरू वेब ब्राउजरहरूमा युट्युबको...

अब युट्युबमा गुनगुनाएरै गीत खोज्न सकिने

युट्युबमा अब गुनगुनाएरै गीत खोज्न सकिने भएको छ । युट्युबले गुनगुनाएरै गीत खोज्न सकिने फिचरको जाँच गरिरहेको छ ।  परीक्षणको चरणको रहेको फिचरमा हाल बजिरहेको गीतलाई गुनगुनाएर वा रेकर्डिङ गरेर युट्युबमा गीतहरू पत्ता लगाउन सक्ने क्षमताको जाँच गरिरहेको बताइएको छ । गुनगुनाएर गीत खोज्न सकिने फिचर युट्युब प्रिमियममा भने यसअघि नै उपलब्ध रहेको छ ।  यदि तपाई युट्युब...

अब ५०० सब्सक्राइबर पुगेपछि युट्युब च्यानल मोनिटाइज गर्न सकिने

आजकाल धेरै प्रयोगकर्ता गुगलको लोकप्रिय भिडियो प्लेटफर्म युट्युबमा च्यानल सिर्जना गरेर पैसा कमाउन चाहिरहेका हुन्छन् । हाम्रा वरिपरि यस्ता धेरै कन्टेन्ट क्रिएटरहरू छन्, जसले आफ्नो दैनिक जीवनलाई क्यामेरामा भिडियो मार्फत देखाएर लाखौं आम्दानी गरिरहेका छन् । तर,युट्युबमा भिडियो बनाएर पैसा कमाउन त्यति गाह्रो भने छैन् । यसका लागि च्यानल स्थापना गरेपछि मोनिटाइजेसन गर्न...

युट्युब शर्ट्स अब टिभीमा पनि हेर्न सकिने

युट्युब शर्ट्स अब टिभीमा पनि हेर्न सकिने भएको छ । सर्टस पनि ठूलो स्क्रीनमा हेर्न सकिने भएको हो । ल्याण्डस्केप प्लेयर प्रयोग गर्नुभन्दा टिभीमा भिडियोको अनुभव राम्रो हुनेछ ।  यो फिचर आगामी केही हप्तामा रोल आउट भईसक्ने छ । यो फिचर सन् २०१९ पछि निर्मित स्मार्ट टिभीका लागि उपलब्ध रहेको छ । त्यस्तै नयाँ गेम कन्सोलहरुका लागि यो फिचरले काम गर्ने गर्दछ । टिकटकले केही समय अघि...

सामसङको ग्यालेक्सी बड्स २ प्रो, ग्यालेक्सी वाच ५ र वाच ५ प्रो नेपाली बजारमा

सामसङको ताररहित स्टेरियो ग्यालेकसी बड्स २ प्रोमा गुणस्तरीय साउण्ड रहेको छ। यसमा जडित ताररहित हाइ फाइ २४ बिट अडियो र एक तीक्ष्ण ३६० अडियोले भीडमा बसेर पनि युट्युब हेर्न तथा अडियो सुन्न सकिने छ।...

अब युट्युब शर्ट्समा भिडियो रिमिक्स पनि गर्न सकिने

युट्युबले शर्ट्स निर्माताहरुलाई भिडियो रिमिक्स गर्न दिने भएको छ । क्रियटरहरुले यो नयाँ टूल प्रयोग गरी कुनै पनि नैतिक भिडियोको पाँच सेकेण्डसम्म प्रयोग गरेर रिमिक्स भिडियो बनाउन सक्नेछन् । यो फिचर अहिलेका लागि आईओएसमा मात्रै उपलब्ध रहेको छ । आगामी हप्ताहरुमा यो फिचर क्रियटरहरुले प्राप्त गर्नेछन् । यो टूलले अडियो रिमिक्सिङको फिचर दिन्छ । रिमिक्स गर्नका निम्ति क्रियट...

युट्युब भिडियोमा अब इमोजी रियाक्ट गर्न सकिने

युट्युबले टाइम स्पेसिफिक ईमोजी रियाक्सनको परीक्षण गरिरहेको छ । यो फिचरले गर्दा भिडियोको कुनै एक समयको कुरा तपाईलाई राम्रो लागेको छ भने त्यसलाई ईमोजी हालेर रियाक्ट गर्न सकिन्छ । कुनै निश्चित क्षणलाई मात्रै लक्षित गरेर यस फिचरले प्रतिक्रिया दिनेछ । कमेन्ट गर्दा एउटा युट्युब भिडियोमा भएको सबैकुरा माथि प्रतिक्रिया जनाउन नसकिने हुँदा अब निश्चित टाइमलाइनमा इमोजी...

अब स्क्रिन बन्द गरेर पनि युट्युबमा गीत सुन्न सकिने

युट्युबले मोबाइलको स्क्रिन बन्द हुँदा अथवा मोबाइलमा अन्य काम गर्दापनि गीत सुन्न सकिने फिचर उपलब्ध गराउने भएको छ । यसअघि युट्युब गीत सुन्दै गर्दा अरु कुनै एप चलाउनु परेमा युट्युब बन्द गर्नुपर्थ्यो । तर अब देखि अरु काम गर्दै गर्दा पनि युट्युब चलाउन सकिने भएको छ । नोभेम्बर ३ देखि पहिलो चरणमा क्यानाडामा यसको परिक्षण हुने भएको छ । यो सँगै युट्युब म्युजिक सुन्दा मोबाइलमा अरु काम...

युट्युब प्रयोगकर्ताले अब ‘फोरके क्वालिटी’मा भिडियो हेर्न सक्ने

युट्युब टीभीले एउटा एडअन फिचर ल्याएको छ, जसमा प्रयोगकर्ताले ‘फोरके क्वालिटी’मा भिडियो हेर्न सक्नेछन्।  साथै भिडियो डाउनलोडको सुविधा पनि दिइएको छ।  युट्युब टीभीको माध्यमबाट घरमा अनलिमिटेड स्ट्रिमिङको मजा लिन सकिने छ। यसका लागि गुगल लाइभ टीभीको सब्सक्रिप्सन भने लिनु पर्नेछ।  युट्युबको ‘फोरके प्लस’ एडअन सुविधाका लागि हरेक महिना १९.९९ अमेरिकी डलर शुल्क तिर्नुपर्ने छ। यद्यपि अहिले युट्युबले प्रमोशन अफर चलाएको छ, जसमा एक वर्षका लागि ९.९९ डलरमा सब्सक्रिप्सन दिन थालिएको छ।   ...

‘मरिसकेको मान्छेको कथा’ अब युट्युबमा (भिडियोसहित)

काठमाण्डौ – उज्यालो मल्टिमिडियाले तयार पारेको वृत्तचित्र ‘मरिसकेको मान्छे’ अब युट्युबमा हेर्न पाइने भएको छ । उज्यालोको युट्युब च्यानल उज्यालो टीभी र हेर्ने कथाको युट्युब च्यानलमा यो वृत्तचित्र हेर्न सकिने छ । ‘मरिसकेको मान्छे’ मरे भनेर काजकिरिया भइसकेका तर जिउँदै फर्केका र बाँचे भनेर आश गरिएका मानिस पहिले नै मरेको मानिसको कथा हो । पूर्वको मोरङ र पश्चिमको बागलुङका अपरिचित दुई परिवारलाई साउदीमा भएको एक सडक दुर्घटनाले एकै ठाउँमा भेटाउँछ । दुर्घटनामा एक परिवारले आफन्त गुम...