युट्युब प्रयोगकर्ताले अब ‘फोरके क्वालिटी’मा भिडियो हेर्न सक्ने

युट्युब टीभीले एउटा एडअन फिचर ल्याएको छ, जसमा प्रयोगकर्ताले ‘फोरके क्वालिटी’मा भिडियो हेर्न सक्नेछन्।  साथै भिडियो डाउनलोडको सुविधा पनि दिइएको छ।  युट्युब टीभीको माध्यमबाट घरमा अनलिमिटेड स्ट्रिमिङको मजा लिन सकिने छ। यसका लागि गुगल लाइभ टीभीको सब्सक्रिप्सन भने लिनु पर्नेछ।  युट्युबको ‘फोरके प्लस’ एडअन सुविधाका लागि हरेक महिना १९.९९ अमेरिकी डलर शुल्क तिर्नुपर्ने छ। यद्यपि अहिले युट्युबले प्रमोशन अफर चलाएको छ, जसमा एक वर्षका लागि ९.९९ डलरमा सब्सक्रिप्सन दिन थालिएको छ।   ...

सम्बन्धित सामग्री

यी हुन् विश्वमै सर्वाधिक सब्सक्राइबर भएका १५ युट्युब च्यानल

लोकप्रिय भिडियो स्ट्रिमिङ साइट युट्युबमा हरेक दिन अरबौं मिनेटका भिडियो हेरिन्छ र करोडौं मानिसहरुका लागि युट्युब आम्दानीको सबैभन्दा गतिलो माध्यम पनि बनिरहेको छ । कतिपय युट्युबर तथा उनीहरुको युट्युब च्यानलहरु विश्वचर्चित छन् जसमा करोडौं सब्सक्राइबर्स छन् । वर्ल्ड अफ स्टेटिस्टिक्सले विश्वमा सबैभन्दा धेरै सब्सक्राइबर्स भएका युट्युब च्यानलको सूची सार्वजनिक गरेको छ। उक्त सूची अनुसार विश्वमा […]

युट्युब भिडियोबाट यसरी सजिलै काट्नुहोस् सानो क्लिप

तपाई हामी सबैले आजभोलि युट्युब धेरै नै प्रयोग गर्छौं । नयाँ कुरा सिक्न, नयाँ जानकारी लिन वा मनोरञ्जन लिन हामी युट्युब प्रयोग गर्छौं । तर कहिलेकाहीँ हामीलाई युट्युब भिडियो कुनै एक भाग मात्रै पठाउनु पर्ने हुन्छ । यस्तोमा हामी क्लिप काटेर पठाउन सक्छौँ । यसका लागि तलको प्रक्रिया प्रयोग गर्नुहोस् ।   सर्वप्रथम आफ्नो डिभाइसमा युट्युब एप खोल्नुपर्ने हुन्छ । अब आफूलाई सेयर गर्न...

डा भण्डारीको 'किन होला' म्युजिक भिडियो सार्वजनिक

डा भण्डारीको आफ्नै शब्द रहेको किन होला गीतको भिडियो दशैंको कोसेलीका रुपमा सार्वजनिक गरिएको हो। डा भण्डारीले आफ्नै युट्युब च्यालनबाट सोमबार दशैंको घटस्थापनाको दिन म्युजिक भिडियो सार्वजनिक गरेका हुन्।

अब युट्युब शर्ट्समा भिडियो रिमिक्स पनि गर्न सकिने

युट्युबले शर्ट्स निर्माताहरुलाई भिडियो रिमिक्स गर्न दिने भएको छ । क्रियटरहरुले यो नयाँ टूल प्रयोग गरी कुनै पनि नैतिक भिडियोको पाँच सेकेण्डसम्म प्रयोग गरेर रिमिक्स भिडियो बनाउन सक्नेछन् । यो फिचर अहिलेका लागि आईओएसमा मात्रै उपलब्ध रहेको छ । आगामी हप्ताहरुमा यो फिचर क्रियटरहरुले प्राप्त गर्नेछन् । यो टूलले अडियो रिमिक्सिङको फिचर दिन्छ । रिमिक्स गर्नका निम्ति क्रियट...

अब युट्युब भिडियो सिधै स्न्यापच्याटमा सेयर गर्न सकिने

अब युट्युब भिडियो सिधै स्न्यापच्याटमा सेयर गर्न सकिने भएको छ । यो सुविधासँगै अब युट्युब भिडियो सेयर गर्नका लागि कपी पेस्ट गरिराख्नु पर्ने झन्झट सकिएको छ । अब एन्ड्रोइड र आईओएस प्रयोगकर्ताले स्नापच्याटको क्यामेराबाटै युट्युब भिडियो सेयर गर्न सक्नेछन् । युट्युब भिडियो दुवै स्टोरी र निश्चित स्न्यापहरुमा सेयर गर्न मिल्नेछ । प्रयोगकर्ताले यसमा थप टेक्स्ट, अटोमेटेड...

भिटेनको युट्युब च्यानल ह्याक, सबै भिडियो डिलिट

काठमाडौं : नेपाली र्‍यापर भिटेन(समीर घिसिङ)को युट्युब च्यानल ह्याक भएको छ। च्यानल ह्याक भएसँगै त्यहाँ भएका दर्जनौ गीत पनि डिलिट भएका छन्। बिहिबार विहान उनको १६ लाख भन्दा बढी सब्स्क्राइबर भएको अफिसियल युट्युब च्यानल 'भिटेन म्युजिक' ह्याक भएको हो। ह्याक भएपछि उक्त च्यानलको नाम इथेरियम(२.०) राखिएको छ। 'यात्रा', 'कथा', 'क्रिमिनल' लगायतका गीत करोडभन्दा बढी पटक हेरिएको थियो। विशेषज्ञका अनुसार च्यानल र त्यसमा भएका सबै सामग्री फिर्ता ल्याउने सम्भावना भन

कम्प्युटरमा भिडियो डाउनलोड गर्न मिल्ने फिचर परीक्षण गर्दै युट्युब

युट्युबले कम्प्यूटरमा भिडियो डाउनलोड गर्न मिल्ने फिचरको जाँच गरिरहेको छ । अहिले सम्म युट्युब प्रिमियमका प्रयोगकर्ताले मात्रै अफलाइनमा भिडिओ डाउनलोड गरेर भिडियो हेर्न सक्ने सुविधा रहेको थियो तर अब यो फिचर डेस्कटपका लागि पनि उपलब्ध हुने भएको छ । यद्यपि परीक्षणमा रहेको नयाँ फिचरले यो सुविधा दिने भएको छ । युट्युबको परीक्षण पेजमा यो नयाँ सामग्री देखा परेको हो । एन्ड्रोइड...

युट्युब ट्रेण्डिङको शीर्ष स्थानमा पूजा र आकाशको 'धर्ती आकाश'

आकाश र पूजा अभिनित नयाँ म्युजिक भिडियो 'धर्ती आकाश'ले पनि दर्शक/स्रोताको माया पाएको छ । शुक्रबार युट्युबमा सार्वजनिक भएको यस म्युजिक भिडियो अहिले युट्युब ट्रेण्डिङको शीर्ष स्थानमा पुगेको छ

अब ट्वीटरको एपभित्रै युट्युब भिडियो

माइक्रो ब्लगिङ साइट ट्वीटरले पछिल्ला दिनमा नयाँ फिचर ल्याउनका लागि काम गरिरहेको छ । उक्त नयाँ फिचरसँगै ट्वीटर प्रयोगकर्ताहरुले ट्वीटरको एपभित्रै युट्युब भिडियो हेर्न सक्नेछन् । ट्वीटरको प्लाटफर्ममा फोटो, टेक्स्ट, जीआईएफ तथा भिडियो समेत सिधै हेर्न सकिन्छ । तर जब युट्युब भिडियो लिंकयुक्त ट्वीट हुन्छन् तब प्रयोगकर्ताले उक्त लिंकमै क्लिक गर्नुपर्दछ । त्यसरी क्लिक गरेपछि […]