अब स्क्रिन बन्द गरेर पनि युट्युबमा गीत सुन्न सकिने

युट्युबले मोबाइलको स्क्रिन बन्द हुँदा अथवा मोबाइलमा अन्य काम गर्दापनि गीत सुन्न सकिने फिचर उपलब्ध गराउने भएको छ । यसअघि युट्युब गीत सुन्दै गर्दा अरु कुनै एप चलाउनु परेमा युट्युब बन्द गर्नुपर्थ्यो । तर अब देखि अरु काम गर्दै गर्दा पनि युट्युब चलाउन सकिने भएको छ । नोभेम्बर ३ देखि पहिलो चरणमा क्यानाडामा यसको परिक्षण हुने भएको छ । यो सँगै युट्युब म्युजिक सुन्दा मोबाइलमा अरु काम...