अब ५०० सब्सक्राइबर पुगेपछि युट्युब च्यानल मोनिटाइज गर्न सकिने

आजकाल धेरै प्रयोगकर्ता गुगलको लोकप्रिय भिडियो प्लेटफर्म युट्युबमा च्यानल सिर्जना गरेर पैसा कमाउन चाहिरहेका हुन्छन् । हाम्रा वरिपरि यस्ता धेरै कन्टेन्ट क्रिएटरहरू छन्, जसले आफ्नो दैनिक जीवनलाई क्यामेरामा भिडियो मार्फत देखाएर लाखौं आम्दानी गरिरहेका छन् । तर,युट्युबमा भिडियो बनाएर पैसा कमाउन त्यति गाह्रो भने छैन् । यसका लागि च्यानल स्थापना गरेपछि मोनिटाइजेसन गर्न...

सम्बन्धित सामग्री

यी हुन् विश्वमै सर्वाधिक सब्सक्राइबर भएका १५ युट्युब च्यानल

लोकप्रिय भिडियो स्ट्रिमिङ साइट युट्युबमा हरेक दिन अरबौं मिनेटका भिडियो हेरिन्छ र करोडौं मानिसहरुका लागि युट्युब आम्दानीको सबैभन्दा गतिलो माध्यम पनि बनिरहेको छ । कतिपय युट्युबर तथा उनीहरुको युट्युब च्यानलहरु विश्वचर्चित छन् जसमा करोडौं सब्सक्राइबर्स छन् । वर्ल्ड अफ स्टेटिस्टिक्सले विश्वमा सबैभन्दा धेरै सब्सक्राइबर्स भएका युट्युब च्यानलको सूची सार्वजनिक गरेको छ। उक्त सूची अनुसार विश्वमा […]

म्युजिक नेपालको युट्युब च्यानल ह्याक

काठमाडौं : म्युजिक नेपालको युट्युब च्यानल ह्याक भएको छ। नेपालको सबैभन्दा बढी सब्सक्राइबर भएको च्यानल ह्याकरले ह्याक गरेर नाम परिवर्तन गरेको हो । ६९ लाख २० हजारभन्दा बढी सब्सक्राइबर भएको च्यानलको नाम नै 'टेस्ला लाइभ' राखिएको छ।च्यानल ह्याक भए पनि आफ्नो नियन्त्रणमै रहेको म्युजिक नेपालले जनाएको छ। म्युजिक नेपालले राखेका सबै भिडियो जस्ताको तस्तै छ। नाम मात्रै परिवर्तन गरी 'टेस्ला लाइभ' राखिएको छ।

म्युजिक नेपालको युट्युब च्यानल ह्याक

म्युजिक नेपालको युट्युब च्यानल ह्याक भएको छ । ह्याकरले च्यानल ह्याक गरेर ‘टेस्ला लाइभ’ बनाएको छ ।  म्युजिक नेपालको युट्युब नेपालमा सबैभन्दा बढी सब्सक्राइबर भएको च्यानल हो ।६९ लाखभन्दा बढी सब्सक्राइबर भएको च्यानल  छन् । म्युजिक नेपालले च्यानल ह्याक भएपनि नियन्त्रणमा म्युजिक नेपालले जनाएको छ । तर च्यानलको नाम भने अझै परिवर्तन भएको छैन । च्यानलको कन्ट्रोल भने आफुसँगै रहेको म्युजिक नेपालले जनाएको छ । यस अगाडि यसअघि ओएसआर डिजिटल, बुढा सुब्बा डिजिटल, सगरमाथा टीभी, गायक कमल ख

म्युजिक नेपालको युट्युब च्यानल ह्याकरको कब्जामा

काठमाडौं । नेपालमा सबैभन्दा बढी सब्सक्राइबर रहेको म्युजिक नेपालको युट्युब च्यानल ह्याकरको कब्जामा पुगेको छ । ह्याकरले च्यानललाई नियन्त्रणमा लिएर ‘टेस्लाको लाइभ गरेका छन् । टेस्ला सबैभन्दा धनी एलन मस्कको कम्पनी हो । उक्त च्यानलमा ६९ लाखभन्दा बढी सब्सक्राइबर छन् । म्युजिक नेपालले च्यानल ह्याक भएको जानकारी दिंदै नियन्त्रणमा आइसकेको जनाएको छ । तर नाम […]

म्युजिक नेपालको युट्युब च्यानल ह्याक

म्युजिक नेपालको युट्युब च्यानल ह्याक भएको छ । नेपालको सबैभन्दा धेरै सब्सक्राइबर भएको युट्युब च्यानल म्युजिक नेपाल ह्याक भएको हो ।  च्यानल ह्याक गरेपछि उक्त च्यानलको नाम परिवर्तन गरी टेस्ला लाइभ राखिएको छ । आफ्नो च्यानल पूर्ण रूपमा फिर्ता ल्याउन म्युजिक नेपालले काम गरिरहेको छ । उक्त च्यानलमा अहिलेसम्म ६९ लाख बढी सब्सक्राइबर रहेका छन् ।  म्युजिक नेपाल च्यानलमा...

प्राङ्कस्टार आकाश सेढाईं पक्राउ

काठमाडौं : प्राङ्कस्टार आकाश सेढाईंलाई प्रहरीले पक्राउ गरेको छ। प्राङ्कको नाममा सर्वसाधारणलाई शारीरिक तथा मानसिक सास्ती दिएको भन्दै प्रहरीले पक्राउ गरेको हो। आठ वर्षदेखि प्राङ्क भिडियो बनाउँदै आएका आकाशको नेपाली प्राङ्कस्टार नामक युट्युब च्यानल रहेको छ। जसमा पाँच लाखभन्दा धेरै सब्सक्राइबर रहेका छन्। प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट जारी प्रेस विज्ञप्तिमा आकाशले विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेको जनाइएको छ। जिल्ला अदालत काठमाडौंले ३ फागुनमा प्रहरीलाई पक