युट्युब शर्ट्स अब टिभीमा पनि हेर्न सकिने

युट्युब शर्ट्स अब टिभीमा पनि हेर्न सकिने भएको छ । सर्टस पनि ठूलो स्क्रीनमा हेर्न सकिने भएको हो । ल्याण्डस्केप प्लेयर प्रयोग गर्नुभन्दा टिभीमा भिडियोको अनुभव राम्रो हुनेछ ।  यो फिचर आगामी केही हप्तामा रोल आउट भईसक्ने छ । यो फिचर सन् २०१९ पछि निर्मित स्मार्ट टिभीका लागि उपलब्ध रहेको छ । त्यस्तै नयाँ गेम कन्सोलहरुका लागि यो फिचरले काम गर्ने गर्दछ । टिकटकले केही समय अघि...