चाँडै विश्वव्यापी रूपमा लोकप्रिय भिडियो सेयरिङ प्लेटफर्म युट्युब एपमा अनलाइन गेम खेल्न सकिने भएको छ ।
कम्पनीले 'प्लेएबल’ नामक नयाँ फिचर माथि काम गरिरहेको छ । स्ट्याक बाउन्स जस्ता खेलहरू प्लेएबलमा उपलब्ध छन् ।
वाल स्ट्रीट जर्नलको रिपोट अनुसार युट्युबले आफ्नो मूल कम्पनी गुगलका कर्मचारीहरूलाई यसबारे इमेल पठाएको थियो ।
यी खेलहरू वेब ब्राउजरहरूमा युट्युबको...