वीरगंजमा गहवामाईको रथ यात्रा सम्पन्न, भोलि ५६ भोगको प्रसाद चढाइने

वीरगंज : गहवामाईको नयाँ संरचना एवं आधुनिक मन्दिर निर्माण भएको ११ वर्ष पूरा भएको अवसर पारी वीरगंजमा पहिलोपटक रथयात्रा निकालिएको छ। आज बिहान वीरगंज नगरभित्र रथयात्रा गरिएको हो। शहर परिक्रमा गरि पुन: गहवामाई मन्दिर पुगेर यात्रा सम्पन्न भएको थियो। रथ यात्राको आयोजक श्रीगहवामाई रथयात्रा समितिका महासचिव लक्ष्मीनारायण गुप्ताले रथयात्राको तयारी एक महीना पहिलेदेखि…

सम्बन्धित सामग्री

अयोध्याबाट नेपाल आइपुग्यो राम राज्य रथ यात्रा

काठमाडाैं।निर्वाचन आयोगद्वारा आचारसंहिता परिमार्जन गरीएकाे छ।आजै सिट बाँडफाँड टुंग्याउने गठबन्धनको तयारी रहेकाे छ।वर्षाका कारण लोकमार्गको दर्जनौँ स्थानमा पहिरो गएकाे छ।अयोध्याबाट राम राज्य रथ यात्रा नेपाल ल्याइएकाे छ।देशभर डेंगु संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४१ पुगेकाे छ।

अयोध्याबाट जलेश्वर आइपुग्यो रामराज्य रथ यात्रा

भगवान् श्री रामचन्द्रको जन्मभूमि अयोध्याबाट आज ‘राम राज्य रथ यात्रा’ महोत्तरीको सदरमुकाम जलेश्वरमा आएको छ । श्रीरामदास मिसनको आयोजनामा भारत एवं नेपालको ६० दिने यात्राका लागि निस्केको ‘श्रीरामजीको दिग्विजय यात्रा’ आज जलेश्वर आइपुगेको हो । अलौकिक रथ एवं सयौँ साधु, सन्त, महात्मासहित महोत्तरीको प्रमुख भन्सार नाका भिट्ठामोड आइपुगेको रथ यात्रालाई जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह …

अयोध्याबाट आइपुग्यो राम राज्य रथ यात्रा

जलेश्वर- भगवान् श्री रामचन्द्रको जन्मभूमि अयोध्याबाट आज ‘राम राज्य रथ यात्रा’ महोत्तरीको सदरमुकाम जलेश्वरमा आएको छ । श्रीरामदास मिसनको आयोजनामा भारत एवं नेपालको ६० दिने यात्राका लागि निस्केको ‘श्रीरामजीको दिग्विजय यात्रा’ आज जलेश्वर आइपुगेको हो । अलौकिक रथ एवं सयौँ साधु, सन्त, महात्मासहित महोत्तरीको प्रमुख भन्सार नाका भिट्ठामोड आइपुगेको रथ यात्रालाई जलेश्वर नगरपालिकाका प्रमुख सुरेश […]

सिक्किममा इन्द्रजात्रा र कुमारीको रथ यात्रा मनाइए

काठमाडौं । भारतको सिक्किम राज्यमा पनि बिहीबार इन्द्रजात्रा र कुमारीको रथ यात्रा मनाइएका छन् । सिक्किमको गान्तोक भानु चोकबाट कुमारी रथयात्रा, लाखे र पुलुकिसि नाच निकालेर नगर परित्रमा गराइएको थियो । कुमारी रथ भित्र भने नेपालका जीवितदेवी कुमारीको फोटो राखेर विधिवत् पुजा गरिएको थियो । रथ यात्रा सिक्किमको तिब्बेत रोड, एमजी रोड, हस्पिटल डाँडा हुँदै […]

हटाइयो सेतो मच्छिन्द्रनाथ रथ यात्रा हुने बाटोको कंक्रिट संरचना

१३ साउन, काठमाडौं । सेतो मच्छिन्द्रनाथ रथ यात्रा हुने बाटोमा राखिएको अग्लो कंक्रिट संरचना हटाइएको छ । रानीपोखरीस्थित प्रहरी कार्यालयको भवन र आकाशेपुलको बीच भागमा रहेको बाटोको बीचमै पोल राख्ने गरी बनाइएको कंक्रिट संरचना स्थानीयवासीको विरोधपछि हटाइएको हो । यो कंक्रिट संरचना उपत्यका विकास प्राधिरकणले आधुनिक र ठूलो बत्ती राख्ने गरी बनाएको थियो । काठमाडौं […]

सेतो मच्छिन्द्रनाथको रथ यात्रा हुने बाटोमा कंक्रिट संरचना

११ साउन, काठमाडौं । सेतो मच्छिन्द्रनाथ रथ यात्रा हुने बाटोमा अग्लो कंक्रिट संरचना राखिएपछि विरोध सुरु भएको छ । रानीपोखरीस्थित प्रहरी कार्यालयको भवन र आकाशेपुलको बीच भागमा रहेको बाटोको बीचमै पोल राख्ने गरी कंक्रिट संरचना राखिएपछि स्थानीयबासीले विरोध गरेका हुन् । यो कंक्रिट संरचना कुन निकायले र किन राखेको भन्ने खुलेको छैन । झण्डा वा […]

सुरु भयो रातो मच्छिन्द्रनाथको रथ यात्रा (तस्बिरहरु)

काठमाडौँ– रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु भएको छ। रातो मच्छिन्द्रनाथको रथारोहण गरेको चार दिनपछि बुधबारबाट रथ तान्न सुरु गरिएको हो। ललितपुरको पुल्चोकबाट रथारोहण गरी मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावालाखेलमा पुर्‍याएर भोटो देखाउने चलन छ। यससँगै मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ। किंवदन्तीअनुसार एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई […]

आजबाट रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु

आजबाट रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु हुँदैछ। आज पुल्चोकबाट रथ तान्न सुरु गरिनेछ।

शिव पार्वतीको रथ यात्रा विसर्जन

पुष्कर बुढाथोकी,भक्तपुर । शिव पार्वतीको रथ यात्रा चाँगुनारायण नगरपालिका वडा नं. ८ कलमसी कल्पेश्वर महादेव तथा कालिका मन्दिर धाममा आज विसर्जन गरिएको छ । ललितपुरको बालकुमारीबाट शुरु भएको रथ यात्रा चाँगुनारायण ८ कलमसी १०८ फिट अग्लो महामदेव मन्दिर निर्माण स्थलमा विर्सजन गरिएको हो । हरेक वर्ष शिवरात्रीको पूर्वसन्ध्यामा पशुपती मन्दिरमा गरिदै आएको शिव पार्वती रथ […]