शिव पार्वतीको रथ यात्रा विसर्जन

पुष्कर बुढाथोकी,भक्तपुर । शिव पार्वतीको रथ यात्रा चाँगुनारायण नगरपालिका वडा नं. ८ कलमसी कल्पेश्वर महादेव तथा कालिका मन्दिर धाममा आज विसर्जन गरिएको छ । ललितपुरको बालकुमारीबाट शुरु भएको रथ यात्रा चाँगुनारायण ८ कलमसी १०८ फिट अग्लो महामदेव मन्दिर निर्माण स्थलमा विर्सजन गरिएको हो । हरेक वर्ष शिवरात्रीको पूर्वसन्ध्यामा पशुपती मन्दिरमा गरिदै आएको शिव पार्वती रथ […]