कोरोना कहरः खट यात्रामा सीमित भयो विराटनगरको चर्चित राधाकृष्ण रथ यात्रा (तस्बिरहरु)

काठमाडौँ– कोरोना महामारीका कारण यस वर्षको राधाकृष्ण रथ यात्रा खट यात्रामा सीमित भएको छ। राधाकृष्ण रथ यात्रा समारोह समितिका अध्यक्ष बाबुराजा ओझाले परिस्थिति अनुकुल नहुँदा रथयात्राको पुरानो स्वरुपलाई निरन्तरता दिन नसकिएको जानकारी दिए। महानगरका मेयर भीम पराजुलीले धार्मिक कार्यमा सर्वसाधारणको सहभागिता आवश्यक भएपनि परिस्थितिले खटयात्रा निकाल्नु परेको बताए। विराटनगरको ऐतिहासिक धरोहरको रुपमा रहेको यस यात्रालाई […]

सम्बन्धित सामग्री

विराटनगरको रथयात्रा समापन, शंकास्पद गतिविधि गरेको आरोपमा १४३ जना पक्राउ

१२ भदाै, विराटनगर । मोरङको विराटनगरमा निकालिएकाे राधाकृष्ण रथयात्रा गएराति समापन भएको छ । विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिर परिसरबाट दिउँसो सुरु भएको राधाकृष्णको युगल जोडीसहितको रथ यात्रा बजार क्षेत्रको करिब ८ किलोमिटर यात्रा तय …

फोटो कथा: विराटनगरको रथ यात्रा

विराटनगर । विराटनगरमा आज निकालिएको राधाकृष्णको रथयात्रामा लाखौं सहभागी भएका छन् । विराटनगर महानगरपालिका- १ स्थित राधाकृष्ण मन्दिरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूजाअर्चना गरेपछि रथ यात्रा निकालिएको हो । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट हरेक वर्ष विराटनगरमा रथ यात्रा निकाल्ने चलन छ । विक्रम संवत् १९८८ सालबाट खट यात्रा प्रारम्भ भएको मानिन्छ । २०२५ सालबाट भने […]

विराटनगरको राधाकृष्ण रथयात्रा आज, कोशी प्रदेशमा बिदा

११ भदौ, विराटनगर । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने विराटनगरको राधाकृष्ण रथयात्रा आज निकालिंदैछ । रथ यात्रा राधाकृष्ण मन्दिरबाट दिउँसो ३ प्रारम्भ हुनेछ । विराटनगरमा विक्रम संवत १९८८ सालदेखि ‘खट’ यात्राबाट प्रारम्भ भएको थियो । २०२५ सालयता …