अयोध्याबाट आइपुग्यो राम राज्य रथ यात्रा

जलेश्वर- भगवान् श्री रामचन्द्रको जन्मभूमि अयोध्याबाट आज ‘राम राज्य रथ यात्रा’ महोत्तरीको सदरमुकाम जलेश्वरमा आएको छ । श्रीरामदास मिसनको आयोजनामा भारत एवं नेपालको ६० दिने यात्राका लागि निस्केको ‘श्रीरामजीको दिग्विजय यात्रा’ आज जलेश्वर आइपुगेको हो । अलौकिक रथ एवं सयौँ साधु, सन्त, महात्मासहित महोत्तरीको प्रमुख भन्सार नाका भिट्ठामोड आइपुगेको रथ यात्रालाई जलेश्वर नगरपालिकाका प्रमुख सुरेश […]

सम्बन्धित सामग्री

अयोध्याबाट नेपाल आइपुग्यो राम राज्य रथ यात्रा

काठमाडाैं।निर्वाचन आयोगद्वारा आचारसंहिता परिमार्जन गरीएकाे छ।आजै सिट बाँडफाँड टुंग्याउने गठबन्धनको तयारी रहेकाे छ।वर्षाका कारण लोकमार्गको दर्जनौँ स्थानमा पहिरो गएकाे छ।अयोध्याबाट राम राज्य रथ यात्रा नेपाल ल्याइएकाे छ।देशभर डेंगु संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४१ पुगेकाे छ।

अयोध्याबाट जलेश्वर आइपुग्यो रामराज्य रथ यात्रा

भगवान् श्री रामचन्द्रको जन्मभूमि अयोध्याबाट आज ‘राम राज्य रथ यात्रा’ महोत्तरीको सदरमुकाम जलेश्वरमा आएको छ । श्रीरामदास मिसनको आयोजनामा भारत एवं नेपालको ६० दिने यात्राका लागि निस्केको ‘श्रीरामजीको दिग्विजय यात्रा’ आज जलेश्वर आइपुगेको हो । अलौकिक रथ एवं सयौँ साधु, सन्त, महात्मासहित महोत्तरीको प्रमुख भन्सार नाका भिट्ठामोड आइपुगेको रथ यात्रालाई जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह …