काठमाडौं । भारतको सिक्किम राज्यमा पनि बिहीबार इन्द्रजात्रा र कुमारीको रथ यात्रा मनाइएका छन् । सिक्किमको गान्तोक भानु चोकबाट कुमारी रथयात्रा, लाखे र पुलुकिसि नाच निकालेर नगर परित्रमा गराइएको थियो । कुमारी रथ भित्र भने नेपालका जीवितदेवी कुमारीको फोटो राखेर विधिवत् पुजा गरिएको थियो । रथ यात्रा सिक्किमको तिब्बेत रोड, एमजी रोड, हस्पिटल डाँडा हुँदै […]