काठमाडौँ– रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु भएको छ। रातो मच्छिन्द्रनाथको रथारोहण गरेको चार दिनपछि बुधबारबाट रथ तान्न सुरु गरिएको हो। ललितपुरको पुल्चोकबाट रथारोहण गरी मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावालाखेलमा पुर्याएर भोटो देखाउने चलन छ। यससँगै मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ। किंवदन्तीअनुसार एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई […]