स्थानीय तहमार्फत १ परिवारलाई १ इन्डक्सन दिइने

काठमाडौं  : सरकारले स्थानीय तहमार्फत विद्युतीय चुल्हो अनुदानमा उपलब्ध गराउने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै स्थानीय तह मार्फत एक परिवारलाई एक विद्युतीय चुल्हो अनुदानमा वितरण गर्ने योजना सुनाएका हुन्।  इन्धनको प्रयोग घटाउन र विद्युत खपत बढाउन इन्डक्सन चुल्हो अनुदानमा उपलब्ध गराउन लागिएको हो।…

सम्बन्धित सामग्री

एलपी ग्यासको खपत घट्यो

काठमाडौं, फागुन २१ । काठमाडौं शङ्खमूलकी गृहिणी कविता थापाको चार जनाको परिवारलाई एक सिलिन्डर खाना पकाउने ग्यासले डेढ महिना पुग्थ्यो । इन्डक्सन चुलो प्रयोग गर्न थालेपछि अहिले दुईदेखि तीन महिना पुग्ने गरेको छ । “पाँच,छ महिनादेखि नियमित रूपमा इन्डक्सन बालेकी छु, यसको प्रयोग गर्दा छिटोछरितो र सजिलो हुँदा ग्यासको प्रयोग कम हुने गरेको छ,” उनले […]

वाचा पूरा गर्दै सिमकोट गाउँपालिकाकी उपाध्यक्ष रोकाया

सिमकोट – स्थानीय तह निर्वाचनमा आफूले जिते राज्यबाट पाउने सेवा–सुविधा न्यून आयस्रोत भएका नागरिकका लागि लगानी गर्ने बताएकी गाउँपालिकाकी उपाध्यक्ष सुशीला रोकायाले आफ्नो वाचा कार्यान्वयनमा ल्याउन लागेकी छन्। उनले बिहीबार एक न्यून आयश्रोत भएका सिमकोट गाउँपालिकाका नागरिकलाई इन्डक्सन चुलो सहयोग गरेकी छन्। उपाध्यक्ष रोकायाले सिमकोट गाउँपालिका–५ का फरक क्षमता रहेका रामबहादुुर शाहीको परिवारलाई एक थान […]

यसपटक २५ प्रतिशतलाई मात्रै इन्डक्सन चुल्हो दिन सक्ने देखियो : अर्थमन्त्री शर्मा

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत हरेक परिवारलाई विद्युतीय अर्थात् इन्डक्सन चुल्हो वितरण गर्ने योजना ल्याएका छन्। विजुलीको खपत बढाउने र एलपी ग्यासको प्रयोग घटाउने उद्देश्यले मन्त्री शर्माले बजेटमा ‘एक परिवार एक विद्युतीय चुल्हो’ को नारा समेटेका हुन्।  तर यो वर्ष भने २५ प्रतिशत परिवारले मात्रै इन्डक्सन चुल्हो पाउने भएका छन्। अर्थमन्त्री शर्माले आफ्नो फेसबुक पेजमा लेख्दै यो वर्ष २५ प्रतिशतलाई मात्रै इन्डक्सन चुल्हो दिन सक

सबै परिवारलाई इन्डक्सन : भोट बटुल्न हचुवामा निर्णय

२८ चैत, काठमाडौं । सरकारले आगामी वर्ष २०७८ को बजेट वक्तव्यमा भनेको छ, ‘स्थानीय तहमार्फत एक परिवारलाई एक विद्युतीय चुलो अनुदानमा वितरण गरिनेछ ।’ विद्युत् खपत बढाउने र एलपी ग्याँसको आयात घढाउने भन्दै गरिएको घोषणामा विद्युतका सबै घरायसी ग्राहकलाई विद्युतीय चुलो दिने भनिएको छ । ‘अब त नेपालका अर्वपतिहरुले पनि सित्तैमा इन्डक्सन चुलो पाउँछन् होला,’ […]

स्थानीय तहमार्फत १ परिवारलाई १ इन्डक्सन चुल्हो दिइने

काठमाडौंः सरकारले स्थानीय तहमार्फत विद्युतीय चुल्हो अनुदानमा उपलब्ध गराउने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै स्थानीय तह मार्फत एक परिवारलाई एक विद्युतीय चुल्हो अनुदानमा वितरण गरिने बताए। यसैगरी विद्युतको पहुँच बाहिर रहेका  परिवारका लागि धुँवामुक्त बनाउन सुधारिएको चुल्हो बनाउन सहयोग गर्ने उल्लेख छ। विद्युत …

वडाले दियो ३० घरलाई इन्डक्सन चुल्हो

काभ्रे । धुलिखेल नगरपालिका–१० ले वडामा रहेका ३० घर–परिवारलाई इन्डक्सन चुल्हो वितरण गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदै गएकाले चुल्हो वितरण गरिएको हो । दलित समुदायको आयस्तर बढ्न नसकेकाले उनीहरूलाई थप व्ययभार पर्न नदिन स्थानीय सरकारको तर्फबाट कम खर्चमा खाना पकाउन सहज हुने चुल्हो उपलब्ध गराइएको वडाध्यक्ष पुष्प राउतले बताउनुभयो । ‘ग्याँस तथा […]

धुलिखेल नगरपालिकाद्वारा दलित समुदायका ३० घरलाई इन्डक्सन चुल्हो प्रदान

मोतीराम तिमल्सिना, काभ्रे ।  धुलिखेल नगरपालिका वडा नम्बर १० ले वडामा रहेका ३० वटा घर परिवारलाई इन्डक्सन चुल्हो वितरण गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदै गर्दा दलित समुदायको आय स्तर बढ्न नसक्दा थप व्यवहार पर्न नदिन स्थानीय सरकारको तर्फबाट कम खर्चमा खाना पकाउन सहज हुने चुल्हो उपलब्ध गराइएको वडा अध्यक्ष पुस्प राउतले बताउनु […]

एलपी ग्यासको खपत घट्यो

काठमाडौँ शङ्खमूलकी गृहिणी कविता थापाको चार जनाको परिवारलाई एक सिलिन्डर खाना पकाउने ग्यासले डेढ महिना पुग्थ्यो । इन्डक्सन चुलो प्रयोग गर्न थालेपछि अहिले दुईदेखि तीन महिना पुग्ने गरेको छ । “पाँच/छ महिनादेखि नियमित रूपमा इन्डक्सन बालेकी छु, यसको प्रयोग गर्दा छिटोछरितो र सजिलो हुँदा ग्यासको प्रयोग कम हुने गरेको छ,” उहाँले भन्नुभयो ।