स्थानीय तहमार्फत १ परिवारलाई १ इन्डक्सन चुल्हो दिइने, बिजुली नपुगेका ठाउँमा सुधारिएको चुल्हो

काठमाडौं। सरकारले स्थानीय तहमार्फत विद्युतीय चुल्हो अनुदानमा उपलब्ध गराउने भएको छ।  अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट

सम्बन्धित सामग्री

खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट तीन प्रकारका चुल्हो किन्न पाइने

काठमाडौँ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट तीन प्रकारका चुल्हो किन्न पाइने भएको छ । बागमती प्रादेशिक कार्यालय थापाथलीबाट तीन हजारदेखि ४ हजार ५ सय रुपैयाँ मूल्यसम्मको इन्डक्सन चुल्हो किन्न पाइने कम्पनीले जनाएको छ । कम्पनीले इन्डक्सन चुल्हो अल्ट्राटेक यूटीआई २० को प्रतिथान मूल्य ३ हजार रुपैयाँ तोकेको छ । यस्तै मिडिया ब्राण्डको […]

ठेकेदारले कम साइजको चुल्हो आयात गरेपछि २२ हजार इन्डक्सन चुल्होको वितरण रोकियो

वीरगञ्ज- इन्डक्सन चुल्होको आपूर्ति गर्ने ठेक्का पाएको ठेकेदार कम्पनीले साइज नमिलेको चुल्हो आयात गरेपछि २२ हजार इन्डक्सन चुल्हो वितरण गर्ने कार्यक्रम रोकिएको छ। ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले स्थानीय तहसँग साझेदार कार्यक्रममार्फत सर्वसाधारणलाई सहुलियत मूल्यमा २२ हजार इन्डक्सन चुल्हो वितरण गर्ने कार्यक्रम बितेको आर्थिक वर्ष २०७८/७९ मै राखेको थियो। तर, इन्डक्सन […]

यसपटक २५ प्रतिशतलाई मात्रै इन्डक्सन चुल्हो दिन सक्ने देखियो : अर्थमन्त्री शर्मा

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत हरेक परिवारलाई विद्युतीय अर्थात् इन्डक्सन चुल्हो वितरण गर्ने योजना ल्याएका छन्। विजुलीको खपत बढाउने र एलपी ग्यासको प्रयोग घटाउने उद्देश्यले मन्त्री शर्माले बजेटमा ‘एक परिवार एक विद्युतीय चुल्हो’ को नारा समेटेका हुन्।  तर यो वर्ष भने २५ प्रतिशत परिवारले मात्रै इन्डक्सन चुल्हो पाउने भएका छन्। अर्थमन्त्री शर्माले आफ्नो फेसबुक पेजमा लेख्दै यो वर्ष २५ प्रतिशतलाई मात्रै इन्डक्सन चुल्हो दिन सक

कालिगण्डकीका प्रत्येक घरमा इन्डक्सन चुल्हो

स्याङ्जा-स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले प्रत्येक घरधुरीमा इन्डक्सन चुल्हो वितरण गर्ने भएको छ । गाउँपालिकाभित्र बसोबास गर्दै आएका करिब ४ हजार ६ सय घरधुरीलाई लक्षित गरी ग्यास चुल्हो प्रतिस्थापन गर्दै इन्डक्सन चुल्हो वितरण गर्ने भएको हो ।गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहण गर्दै ग्यासको बढ्दो मूल्य वृद्धिलाई मध्यनजर गर्दै पालिकाभित्रका सबै घरधुरीमा विद्युतीय इन्डक्सन चुल्हो वितरण गर्ने […]

प्रत्येक घरमा इन्डक्सन चुल्हो वितरण गर्दै कालीगण्डकी

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले प्रत्येक घरधुरीमा इन्डक्सन चुल्हो वितरण गर्ने भएको छ ।

प्रत्येक घरमा इन्डक्सन चुल्हो वितरण गर्दै कालीगण्डकी

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले प्रत्येक घरधुरीमा इन्डक्सन चुल्हो वितरण गर्ने भएको छ ।

वडाले दियो ३० घरलाई इन्डक्सन चुल्हो

काभ्रे । धुलिखेल नगरपालिका–१० ले वडामा रहेका ३० घर–परिवारलाई इन्डक्सन चुल्हो वितरण गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदै गएकाले चुल्हो वितरण गरिएको हो । दलित समुदायको आयस्तर बढ्न नसकेकाले उनीहरूलाई थप व्ययभार पर्न नदिन स्थानीय सरकारको तर्फबाट कम खर्चमा खाना पकाउन सहज हुने चुल्हो उपलब्ध गराइएको वडाध्यक्ष पुष्प राउतले बताउनुभयो । ‘ग्याँस तथा […]

धुलिखेल नगरपालिकाद्वारा दलित समुदायका ३० घरलाई इन्डक्सन चुल्हो प्रदान

मोतीराम तिमल्सिना, काभ्रे ।  धुलिखेल नगरपालिका वडा नम्बर १० ले वडामा रहेका ३० वटा घर परिवारलाई इन्डक्सन चुल्हो वितरण गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदै गर्दा दलित समुदायको आय स्तर बढ्न नसक्दा थप व्यवहार पर्न नदिन स्थानीय सरकारको तर्फबाट कम खर्चमा खाना पकाउन सहज हुने चुल्हो उपलब्ध गराइएको वडा अध्यक्ष पुस्प राउतले बताउनु […]

काठमाडौंमा पढिरहेका मोफसलका विद्यार्थीलाई निःशुल्क इन्डक्सन चुल्हो

१८ फागुन, काठमाडौं । काठमाडौंमा भाडामा बसेर स्नातक र स्नातकोत्तर अध्ययन गरिरहेका उपत्यकाबाहिरका विद्यार्थीलाई निःशुल्क विद्युतीय (इन्डक्सन) चुल्हो वितरण गर्ने भएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले विभिन्न परियोजनामा भएको टेन्डरपछि बचत भएको बजेटलाई उपयोग गर्ने गरी यस्तो योजना ल्याएको हो । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको निर्देशनअनुसार केन्द्रले सरकारी तथा सामुदायिक क्याम्पसमा अध्ययन गरिरहेका […]

विद्यार्थीलाई निःशुल्क इन्डक्सन चुल्हो उपलब्ध गराउन अनेरास्ववियूको माग

नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिले महङ्गी बढेको भन्दै विद्यार्थी, मजदुर, किसानलगायतका समुदायलाई तत्काल निःशुल्क इन्डक्सन चुल्हो उपलब्ध गराउन माग गरेको छ । सोमबार उर्जा जलस्रोत तथा सिञ्चाई मन्त्री पम्फा भुसाललाई ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियूले यस्तो माग गरेको हो ।‘हाम्रो संगठन अनेरास्ववियू तत्कालका लागि विद्यार्थीहरुलाई विद्युतीय इन्डक्सन चुल्हो निःशुल्क वितरणका लागि माग गर्दछ’ मन्त्री भुसाललाई बुझाएको ज्ञापनपत्रमा भनिए