काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत हरेक परिवारलाई विद्युतीय अर्थात् इन्डक्सन चुल्हो वितरण गर्ने योजना ल्याएका छन्। विजुलीको खपत बढाउने र एलपी ग्यासको प्रयोग घटाउने उद्देश्यले मन्त्री शर्माले बजेटमा ‘एक परिवार एक विद्युतीय चुल्हो’ को नारा समेटेका हुन्। तर यो वर्ष भने २५ प्रतिशत परिवारले मात्रै इन्डक्सन चुल्हो पाउने भएका छन्। अर्थमन्त्री शर्माले आफ्नो फेसबुक पेजमा लेख्दै यो वर्ष २५ प्रतिशतलाई मात्रै इन्डक्सन चुल्हो दिन सक