काभ्रे । धुलिखेल नगरपालिका–१० ले वडामा रहेका ३० घर–परिवारलाई इन्डक्सन चुल्हो वितरण गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदै गएकाले चुल्हो वितरण गरिएको हो । दलित समुदायको आयस्तर बढ्न नसकेकाले उनीहरूलाई थप व्ययभार पर्न नदिन स्थानीय सरकारको तर्फबाट कम खर्चमा खाना पकाउन सहज हुने चुल्हो उपलब्ध गराइएको वडाध्यक्ष पुष्प राउतले बताउनुभयो । ‘ग्याँस तथा […]