मोतीराम तिमल्सिना, काभ्रे । धुलिखेल नगरपालिका वडा नम्बर १० ले वडामा रहेका ३० वटा घर परिवारलाई इन्डक्सन चुल्हो वितरण गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदै गर्दा दलित समुदायको आय स्तर बढ्न नसक्दा थप व्यवहार पर्न नदिन स्थानीय सरकारको तर्फबाट कम खर्चमा खाना पकाउन सहज हुने चुल्हो उपलब्ध गराइएको वडा अध्यक्ष पुस्प राउतले बताउनु […]