एलपी ग्यासको खपत घट्यो

काठमाडौं, फागुन २१ । काठमाडौं शङ्खमूलकी गृहिणी कविता थापाको चार जनाको परिवारलाई एक सिलिन्डर खाना पकाउने ग्यासले डेढ महिना पुग्थ्यो । इन्डक्सन चुलो प्रयोग गर्न थालेपछि अहिले दुईदेखि तीन महिना पुग्ने गरेको छ । “पाँच,छ महिनादेखि नियमित रूपमा इन्डक्सन बालेकी छु, यसको प्रयोग गर्दा छिटोछरितो र सजिलो हुँदा ग्यासको प्रयोग कम हुने गरेको छ,” उनले […]

सम्बन्धित सामग्री

घट्यो पेट्रोलियम पदार्थको खपत

बजारमा पेट्रोलियम पदार्थको खपत घटेको छ । बजारमा माग कम हुँदा पेट्रोलियम पदार्थको खपतमा कमी आएको हो । डिजेल, खाना पकाउने एलपी ग्यास र मटितेलको खपतमा कमी आएको हो । इन्धनको खपत कम हुँदा आयातमा समेत कमी आएको छ । नेपाल आयल निगममा गत आवको तुलनामा चालु आवको नौ महिनामा डिजेल चार प्रतिशत, मटितेल ११ प्रतिशत र खाना पकाउने एलपी ग्यास ५.३३ प्रतिशतले कमी आएको हो । पेट्रोलको खपत १.६१ प्रतिशत र हवाई इन्धनको खपत १७.६७ प्रतिशतले बढेको निगमले तथ्याङ्क छ ।

पूर्वी नाकाबाट पेट्रोलियम पदार्थको आयात घट्यो

झापा– पूर्वी नाका काँकरभिट्टाबाट पेट्रोलियम पदार्थको आयात घटेको छ । आर्थिक वर्ष २०८०–०८१ को आठ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा एक अर्ब २८ करोड ८४ लाख १० हजारको पेट्रोलियम पदार्थको आयात कम भएको मेची भन्सार कार्यालयले जनाएको छ । काँकरभिट्टाबाट आयात हुने पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा […]

आर्थिक मन्दीको असर : जाडोमा पनि घट्यो एलपी ग्यास आयात

काठमाडौं :विगतमा चिसो मौसममा ग्यासको खपत बढ्ने गरेको भए पनि यो वर्ष त्यस्तो देखिएको छैन। चालु आर्थिक वर्षको साउन महिनादेखि नै ग्यासको खपतमा गिरावट देखिएको छ। शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ, आयल निगमका अनुसार विगतका वर्षमा वार्षिक १० देखि १५ प्रतिशत ग्यासको खपत बढ्ने गरेकामा गत आवमा ५ प्रतिशतले खपत घटेको छ। पछिल्लो समय विद्युतीय चुलो (इण्डक्सन) को प्रयोग बढ्दै गएकाले पनि ग्यासको खपतमा कमी आएको देखिन्छ। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले आर्थिक मन्दीका कारण ग

इन्धनको मूल्य घट्यो तर उपत्यकामा गाडी भाडा घटाउन सरकार ‘मौन’

काठमाडौं : सरकारको बेवास्ताले दुई पटक इन्धनको मूल्य घटे पनि काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडा घटेको छैन। इन्धनको मूल्य साउन १ गते घटेर अन्तर प्रदेशमा चल्ने सार्वजनिक र मालवाहक सवारीसाधनको भाडा घटे पनि उपत्यकाको लागि भने नघटेको हो।नेपाल आयल निगमले सोमबारबाट लागू हुने गरी डिजेलमा ४, पेट्रोलमा ६ र एलपी ग्यास प्रति सिलिण्डरमा १० रूपैयाँ मूल्य घटाएको छ। यस्तै, काठमाडौं लक्षित पेट्रोलमा ६ रूपैयाँ, डिजेलमा ४ रूपैयाँ र एलपी ग्यासमा १० रूपैयाँले मूल्य घटेको छ।मूल्य घटे

ग्यास र पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँले घटाएको छ ।

पूर्वी नाकाबाट पेट्रोलियम पदार्थको आयात घट्यो

नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थको मूल्य  सस्तो भएपछि पूर्वीनाका काँकडभिट्टा भएर भित्रिने पेट्रोलियम पदार्थको आयात घटेको छ । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्ष २०७९/०८० को फागुन मसान्तसम्ममा पूर्वीनाका काँकडभिट्टा भएर भित्रिने पेट्रोलियम पदार्थको आयात घटेको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ । पूर्वीनाका कांकडभिट्टा भएर भित्रिने पेट्रोल, डिजेल, एलपी ग्यास तथा मट्टीतेलको आयात […]

पेट्रोलियम पदार्थमा मूल्य वृद्धिको नालीबेली

काठमाडौँ - २०७० साल फागुन ३० गते नेपालमा एक लिटर पेट्रोलको दाम थियो एक सय ४० रुपैयाँ, डिजेल एक सय नौ रुपैयाँ र एलपी ग्यास प्रतिसिलिण्डर १४७० रुपैयाँ थियो । त्यसपछि २०७०/७१ को असारमा आएर पेट्रोलमा साढे पाँच रुपैयाँ, डिजेलमा साढे तीन रुपैयाँ घट्यो । यसरी घट्ने (मूल्य समायोजन) क्रममा २०७२/७३ मा आइपुग्दा एक लिटर पेट्रो…

वीरगञ्ज नाकाबाट एलपी ग्यासको आयात घट्यो

पर्सा : मुलुकको प्रमुख भन्सार नाका वीरगन्जबाट गत आर्थिक वर्षको सात महिनामाभन्दा चालु आर्थिक वर्षको ७ महिनामा खाना पकाउने एलपी ग्यासको आयात घटेको छ।आर्थिक वर्ष ०७६/०७७ को सात महिनाभन्दा चालु आर्थिक वर्ष ०७७/०७८ को सात महिनामा खरिद मूल्यका आधारमा पनि ग्यास आयात घटेको पाइएको हो।गत आर्थिक वर्ष ०७६/०७७ को साउनदेखि माघ अर्थात् सात महिनामा वीरगन्ज नाकाबाट १६ करोड ८८ लाख ४५ हजार ७४० किलोग्राम एलपी ग्यास नेपाल भित्रिएको थियो। तर चालु आर्थिक वर्षको सात महिनामा भने वीरगन्ज भन्सार नाकाबाट १४ करोड ३३ लाख ५८

सात महिनाको अवधिमा ग्यासको आयात करिव साढे तीन अर्बले घट्यो

चालु आर्थिक वर्षको पहिलो सात महिनामा १७ अर्ब रुपैयाँ भन्दा बढिको खाना पकाउने एलपी ग्यास आयात भएको छ । भन्सार