गौरिकासँगै एलेक्सले पनि झन्डा बोक्ने : RajdhaniDaily.com
RajdhaniDaily.com | काठमाडौं । टोकियो ओलम्पिक २०२० मा १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालका लागि सर्वाधिक पदक जित्ने पौडीकी गौरिका सिंह र पौडीकै एलेक्जान्डर शाह - गौरिका
पोखरा – पोखराको महेन्द्रपुलमा झन्डा पार्क बनाइएको छ। पार्कमा संयुक्त राष्ट्रसंघमा आबद्ध १९३ राष्ट्रका झन्डा फहराएका छन्। सेती नदीको डिलमा रहेको जग्गामा बनेको पार्क लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिकको लगानीमा बनेको हो। सोमबार पोखरा महानगरपालिकालाई पार्क हस्तानतरण गरिएको छ। झन्डै २ रोपनी क्षेत्रफलमा बनेको पार्कको उद्घाटन पश्चात लायन्स क्लब इन्टरनेशनलका निर्देशक बालकृष्ण बुर्लाकोटीले पोखरा महानगरपालिकाका मेयर […]
नेपालको प्रतिनिधित्व गर्दै नेपाल लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजरले सिंगापुरमा नेपालको झन्डा फहराएका छन् । कम्पनीका चारजना एजेन्सी मेनेजरले सिंगापुरमा आयोजित एमडिआरटी ग्लोबल कन्फरेन्समा नेपालको झन्डा फराउँदै सहभागिता जनाएका हुन् ।
विश्वस्तरीय मान्यताप्राप्त बिमा अभिकर्ताहरूको...
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो पार्टीको झन्डा र लोगो फेरेको छ । विधानलाई प्रमाणीकरण गर्दै पार्टीको नयाँ झन्डा र लोगो बदलेको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार यसअघि माथिल्लो भागमा रातो र तल्लो भागमा हरियो रङको पृष्ठभूमिमा सेतो ताराको सट्टा अहिले रातो पृष्ठभूमिमा सेतो तारा […]
The post जसपाले फेर्यो झन्डा र लोगो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
धनकुटा – धनकुटाको पर्यटकीय स्थल ध्वजे डाँडामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न नेपालसहित विश्वका २२ वटा देशको राष्ट्रिय झन्डा फहराइएको छ ।
साँगुरीगढी गाउँपालिका–५ मा रहेको ध्वजे डाँडामा झन्डै २० फिट उचाइ भएका झन्डाहरू फहराइएको हो । झन्डा फहराएपछि ध्वजे डाँडामा छुट्टै आकर्षण देखिएको छ । झन्डा राख्न नेपाल पर्यटन बोर्डको पाँच लाख, साँगुरीगढी गाउँपालिकाको एक लाख २५ हजार र जनसहभागिताकाे ३५ हजार छ सय चार रुपैयाँ लागत रहेको साँगुरीगढी–५ का वडाध्यक्ष खड्गबहादुर लिम्बुले जानकारी दिनुभयाे । अन्य...
गर्भवतीका घर पहिचान होस् र उनीहरूको स्वास्थ्य रेखदेख गर्न सहज होस् भन्ने उद्देश्यले वैजनाथ गाउँपालिकाले ‘गर्भवतीका घरघरमा हरियो झन्डा’ कार्यक्रम ल्याएको छ।...
पटक–पटक सीमा विवाद भएको नेपाल–भारतको बीचमा रहेको ठुटेखोला पुलमा अहिले निरन्तर नेपाली झन्डा फहराउँछ । हुलाकी सडकखण्डअन्तर्गतको ठोरी गाउँपालिका– २ मा रहेको ठुटेखोला पुलको दुवैतर्फ बारमा यसरी चन्द्रसूर्यअंकित राष्ट्रिय झन्डा...
गुल्मीमा सबै राजनीतिक दलहरूको सहमतिमा झण्डा नराखिने भएको छ । जिल्लाको धुर्कोट गाउँपालिकामा राजनीतिक दलहरूको सहमतिमा झन्डा नराखिने भएको हो । घरघरमा राजनीतिक झन्डा नराख्ने सहमति भएको नेकपा एमालेका कृष्ण घिमिरेले जानकारी दिए । “निर्वाचन आचारसंहिताको पूर्णरूपमा पालना गर्नको लागि हामीले निर्णय गरेर घरमा कुनै पार्टीका झण्डा नराख्ने भएका हौं ।” एमाले नेता घिमिरे भने, […]
बुटवल । जनमत पार्टीका कार्यकर्ताले रुपन्देहीमा गृहमन्त्री बालकृष्ण खाँणलाई कालो झन्डा देखाएका छन् । शनिवार लुम्बिनीमा अस्पताल शिलान्यास गरेर पार्टीको कार्यक्रममा सहभागी हुन जानेक्रममा रुपन्देहीको धकधई बजार नजिकै गृहमन्त्री खाँणलाई जनमत पार्टीका नेता कार्यकर्ताले कालो झन्डा देखाएका हुन् । किसान आन्दोलनका माग सम्बोधन नगरेको, स्थानीय निर्वाचनमा दलीय चुनाव चिह्नमा सिन्डिकेट लादेको लगायतका ११ बुँदे मागका […]
भक्तपुर– भक्तपुर कप २०७८ फुटबल प्रतियोगिता भइरहेको भक्तपुरको महेश्वरी खेल मैदानबाट सोमबार राति नेपालको राष्ट्रिय झन्डा चोरी भएका छन् । सोमबार साँझसम्म रहेका झन्डै दुई दर्जन ठूल्ठूला राष्ट्रिय झन्डा मंगलबार बिहान हराएका हुन् । प्रतियोगिता स्थललाई आकर्षक बनाउनुका साथै राष्ट्रिय भावना अभिप्रेरित गर्न आयोजक भक्तपुर युवा टिम भक्तपुरले मैदानमा २० वटा झन्डा राखेका थिए । […]