बुटवल । जनमत पार्टीका कार्यकर्ताले रुपन्देहीमा गृहमन्त्री बालकृष्ण खाँणलाई कालो झन्डा देखाएका छन् । शनिवार लुम्बिनीमा अस्पताल शिलान्यास गरेर पार्टीको कार्यक्रममा सहभागी हुन जानेक्रममा रुपन्देहीको धकधई बजार नजिकै गृहमन्त्री खाँणलाई जनमत पार्टीका नेता कार्यकर्ताले कालो झन्डा देखाएका हुन् । किसान आन्दोलनका माग सम्बोधन नगरेको, स्थानीय निर्वाचनमा दलीय चुनाव चिह्नमा सिन्डिकेट लादेको लगायतका ११ बुँदे मागका […]