जसपाले फेर्यो झन्डा र लोगो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो पार्टीको झन्डा र लोगो फेरेको छ । विधानलाई प्रमाणीकरण गर्दै पार्टीको नयाँ झन्डा र लोगो बदलेको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार यसअघि माथिल्लो भागमा रातो र तल्लो भागमा हरियो रङको पृष्ठभूमिमा सेतो ताराको सट्टा अहिले रातो पृष्ठभूमिमा सेतो तारा […] The post जसपाले फेर्यो झन्डा र लोगो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

जसपाको टुंगो लाग्यो विधान

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पार्टीको विधान टुंगो लगाएको छ । अन्तिम टुंगो लागेको विधानमा पार्टीको झन्डा, लोगो फेरिनुका साथै विभिन्न कमिटीमा रहने सदस्य संख्यासमेत टुंगिएको छ । सांगठनिक संरचनाका साथै पार्टीको झन्डा र लोगोसमेत परिवर्तन जसपा नेता प्रकाश अधिकारीका अनुसार पार्टीको विधानअनुसार संघीय परिषद्, केन्द्रीय समिति, कार्यकारिणी समितिमा रहने सदस्य संख्याको टुंगो […] The post जसपाको टुंगो लाग्यो विधान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जसपाले फेर्यो झन्डा र लोगो

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो पार्टीको झन्डा र लोगो फेरेको छ । विधानलाई प्रमाणीकरण गर्दै पार्टीको नयाँ झन्डा र लोगो बदलेको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार यसअघि माथिल्लो भागमा रातो र तल्लो भागमा हरियो रङको पृष्ठभूमिमा सेतो ताराको सट्टा अहिले रातो पृष्ठभूमि...

जसपाले फेर्यो झन्डा र लोगो

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो पार्टीको झन्डा र लोगो फेरेको छ । विधानलाई प्रमाणीकरण गर्दै पार्टीको नयाँ झन्डा र लोगो बदलेको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार यसअघि माथिल्लो भागमा रातो र तल्लो भागमा हरियो रङको पृष्ठभूमिमा सेतो ताराको सट्टा अहिले रातो पृष्ठभूमि...

वित्त आयोगको लोगो डिजाइन गर्न आह्वान, उत्कृष्टलाई ५० हजार नगद पुरस्कार

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रतिक चिन्ह (लोगो) डिजाइन गर्नको लागि पुन: प्रस्ताव आह्वान गरेको छ । आयोगले यस अघि सूचना प्रकाशन गरी लोगो डिजाईनको प्रस्ताव माग गरिएकोमा म्याद भित्र प्राप्त भएका प्रस्तावहरु आयोगको अपेक्षा बमोजिम नभएकोले रद्द गरी पुन सूचना प्रकाशन गरेको हो ।आयोगले इच्छुक व्यक्ति/फर्म/कम्पनी हरुलाई लोगो डिजाइन गरि पुस २२ गते भित्र आयोगमा पठाउन आग्रह गरेको छ । आयोगको मूल्याङ्कन समितिले छनोट गरेका ३ वटा प्रतिक चिन्ह (लोगो) डिजाइनसम्बन्धी प्रस्तावहरूमध्ये आयोगले उत्कृष्ट ठहऱ्याई प्रयोगमा ल्याउने लोगोको डिजाइनकर्तालाई ५० हजार नगद पुरस्कार तथा प्रमाणपत्र र अन्य बाँकी दुई वटा लोगोको डिजाइनकर्तालाई जनही रू. १० हजारका दरले नगद पुरस्कार प्रदान गरिने जनाएको छ ।आयोगले लोगो पठाउँदा रङ्गिन र श्यामस्वेत एक/एक प्रति A4 कागजमा पेश गर्नु पर्ने र Soft Copy पेन ड्राईभमा वा आयोगको ईमेल ठेगानामा पठाउनुपर्ने जनाएको छ ।आयोगले लोगो निम्न अनुसार हुनु पर्ने जनाएको छ : १. नेपालको नक्सा, राष्ट्रिय झन्डा र आयोगको नाम समावेश हुनुपर्ने, २. वित्तीय सङ्घीयताका आधारहरू (खर्च जिम्मेवारीको बाँडफाँट,राजस्व अधिकार, अन्तर सरकारी वित्तीय हस्तान्तरण, आन्तरिक ऋण र प्राकृतिक स्रोतको परिचालन तथा बाँडफाँट सँग सम्बन्धत कुराहरु झल्कनु पर्ने), ३. वित्तीय सङ्घीयताको संरक्षक (Custodian of fiscal federalism का रूपमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको स्थान र भूमिका झल्कनुपर्ने, ४. सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तर सम्बन्धः सहकार्य, समन्वय र सहअस्तित्वमा आधारित रहेको झल्कनुपर्ने, ५. प्राकृतिक स्रोत साधन (जलविद्युत, वन, खानी, पर्वतारोहण र पानी तथा अन्य) को संरक्षण र दिगो उपयोग गर्ने विषय समेटनु पर्ने, ६. प्रतिक चिन्ह (लोगो) अधिकतम ३ (तीन) से.मी व्यास भएको हुनुपर्ने,

एमालेको १० औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक, गैँडाको हातमा झन्डा

नेकपा एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ।

एमालेकाे १० औँ महाधिवेशनकाे लाेगाे सार्वजनिक, गैँडाकाे हातमा झन्डा !

ललितपुर – नेकपा एमालेले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । महाधिवेशनकाे लाेगाेमा गैँडाले पार्टीकाे झन्डा बाेकेकाे देख्न सकिन्छ ।   आज शुक्रवार ललितपुरको च्यासलमा रहेकाे तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले त्याे लोगो सार्वजनिक गर्नुभएको हो ।त्यस अवसरमा पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले ई–सेवामार्फत् पार्टीका हरेक सदस्यलाई कम्तीमा पनि एक सय...

जसपाले फेर्‍यो झन्डा र लोगो

जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो झन्डा र लोगो फेरेको छ । भर्खरै विधान अधिवेशन सम्पन्न गरेको जसपाले अधिवेशनका सहभागी प्रतिनिधिहरूको झन्डा फेर्नुपर्ने माग गरेका थिए । सोही मागबमोजिम विधान प्रमाणीकरण समितिले पार्टीको झन्डा र लोगो परिवर्तन गरी निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ ।

हिमाल सफाइ टोलीलाई झन्डा हस्तान्तरण

अन्नपूर्ण हिमाल सफाइमा जान लागेको नेपाली सेनाको टोलीलाई पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले लोगो अङ्कित झन्डा हस्तान्तरण गर्नुभएको छ । महानगर प्रमुख आचार्यले सहसेनानी भीमबहादुर भुजेललाई झन्डा हस्तान्तरण गर्नुभएको हो ।