भक्तपुर खेल मैदानबाट नेपालको राष्ट्रिय झन्डा चोरी

भक्तपुर– भक्तपुर कप २०७८ फुटबल प्रतियोगिता भइरहेको भक्तपुरको महेश्वरी खेल मैदानबाट सोमबार राति नेपालको राष्ट्रिय झन्डा चोरी भएका छन् । सोमबार साँझसम्म रहेका झन्डै दुई दर्जन ठूल्ठूला राष्ट्रिय झन्डा मंगलबार बिहान हराएका हुन् । प्रतियोगिता स्थललाई आकर्षक बनाउनुका साथै राष्ट्रिय भावना अभिप्रेरित गर्न आयोजक भक्तपुर युवा टिम भक्तपुरले मैदानमा २० वटा झन्डा राखेका थिए । […]

सम्बन्धित सामग्री

भक्तपुरको खेल मैदानबाट राष्ट्रिय झण्डा चोरी

भक्तपुर कप २०७८ फुटबल प्रतियोगिता चलिराखेको उक्त स्थानमा सोमबार साँंझसम्म रहेका झण्डै दुई दर्जन ठूला-ठूला राष्ट्रिय झण्डाहरु मंगलबार बिहानसम्म हराएका हुन्।...