पोखरा – पोखराको महेन्द्रपुलमा झन्डा पार्क बनाइएको छ। पार्कमा संयुक्त राष्ट्रसंघमा आबद्ध १९३ राष्ट्रका झन्डा फहराएका छन्। सेती नदीको डिलमा रहेको जग्गामा बनेको पार्क लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिकको लगानीमा बनेको हो। सोमबार पोखरा महानगरपालिकालाई पार्क हस्तानतरण गरिएको छ। झन्डै २ रोपनी क्षेत्रफलमा बनेको पार्कको उद्घाटन पश्चात लायन्स क्लब इन्टरनेशनलका निर्देशक बालकृष्ण बुर्लाकोटीले पोखरा महानगरपालिकाका मेयर […]