सिमानामा फहराइरहेको राष्ट्रिय झन्डा

पटक–पटक सीमा विवाद भएको नेपाल–भारतको बीचमा रहेको ठुटेखोला पुलमा अहिले निरन्तर नेपाली झन्डा फहराउँछ । हुलाकी सडकखण्डअन्तर्गतको ठोरी गाउँपालिका– २ मा रहेको ठुटेखोला पुलको दुवैतर्फ बारमा यसरी चन्द्रसूर्यअंकित राष्ट्रिय झन्डा...

सम्बन्धित सामग्री

रुसमा राष्ट्रिय झन्डा झुकाएर शोक प्रकट

रुसमा शुक्रबार राति भएको आतंकवादी आक्रमणमा १३३ जनाको ज्यान गएपछि आइतबार मृतकको सम्झनामा राष्ट्रिय झन्डा आधा झुकाएर शोक प्रकट गरिएको छ।...

संसद सचिवालयले गर्‍यो राष्ट्रिय झन्डाको बैइज्जती

काठमाडौँ- राजधानीको सिंहदरबारस्थित संघीय संसद् सचिवालयले राष्ट्रिय झन्डाको बेइज्जती गरेको छ। शुक्रबार संसद् सचिवालय परिसर पुग्दा राष्ट्रिय झन्डा आधा झुकाइएको अवस्थामा भेटिएको छ। झन्डा किन झुकाइएको भनी प्रश्न गर्दा संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले स्पष्ट जवाफ दिन सकेनन्। देशसञ्चारले झन्डा किन आधा झुकाइएको भनी प्रश्न गर्दा गिरीले भने- ‘यसबारे मलाई थाहा नै भएन।’ उनले […]

यी व्यक्तिहरुले आफ्नो सवारी साधनमा प्रयोग गर्न पाउने छन् राष्ट्रिय झन्डा

अतिविशिष्ट व्यक्ति, नेपाल सरकारका मन्त्री, प्रदेश प्रमुख–मुख्यमन्त्री–सभामुख–मन्त्री, प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रियसभाका उपाध्यक्षले सवारीसाधनमा राष्ट्रिय झन्डा प्रयोग गर्न पाउने छन्।...

जसपाले फेर्यो झन्डा र लोगो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो पार्टीको झन्डा र लोगो फेरेको छ । विधानलाई प्रमाणीकरण गर्दै पार्टीको नयाँ झन्डा र लोगो बदलेको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार यसअघि माथिल्लो भागमा रातो र तल्लो भागमा हरियो रङको पृष्ठभूमिमा सेतो ताराको सट्टा अहिले रातो पृष्ठभूमिमा सेतो तारा […] The post जसपाले फेर्यो झन्डा र लोगो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ध्वजे डाँडामा २२ वटा देशको झन्डा

धनकुटा – धनकुटाको पर्यटकीय स्थल ध्वजे डाँडामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न नेपालसहित विश्वका २२ वटा देशको राष्ट्रिय झन्डा फहराइएको छ ।  साँगुरीगढी गाउँपालिका–५ मा रहेको ध्वजे डाँडामा झन्डै २० फिट उचाइ भएका झन्डाहरू फहराइएको हो । झन्डा फहराएपछि ध्वजे डाँडामा छुट्टै आकर्षण देखिएको छ । झन्डा राख्न नेपाल पर्यटन बोर्डको पाँच लाख, साँगुरीगढी गाउँपालिकाको एक लाख २५ हजार र जनसहभागिताकाे ३५ हजार छ सय चार रुपैयाँ लागत रहेको साँगुरीगढी–५ का वडाध्यक्ष खड्गबहादुर लिम्बुले जानकारी दिनुभयाे । अन्य...

कतारको कर्नेशमा नेपालसहित ११९ वटा देशको झन्डा फहराईएयो

दोहा – कतारको दोहा कर्नेशमा नेपालसहित ११९ वटा देशको राष्ट्रिय झन्डा फहराईएको छ । कतारमा इयर अफ कल्चर कार्यक्रमद्वारा सुरु गरिएको नयाँ सामुदायिक स्थान खोलिएको हो । इस्लामिक आर्ट पार्कको सङ्ग्रहालय नजिकै अवस्थित, झन्डा प्लाजा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको संरक्षणमा कतारका उपप्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल […]

भक्तपुर खेल मैदानबाट नेपालको राष्ट्रिय झन्डा चोरी

भक्तपुर– भक्तपुर कप २०७८ फुटबल प्रतियोगिता भइरहेको भक्तपुरको महेश्वरी खेल मैदानबाट सोमबार राति नेपालको राष्ट्रिय झन्डा चोरी भएका छन् । सोमबार साँझसम्म रहेका झन्डै दुई दर्जन ठूल्ठूला राष्ट्रिय झन्डा मंगलबार बिहान हराएका हुन् । प्रतियोगिता स्थललाई आकर्षक बनाउनुका साथै राष्ट्रिय भावना अभिप्रेरित गर्न आयोजक भक्तपुर युवा टिम भक्तपुरले मैदानमा २० वटा झन्डा राखेका थिए । […]

लता मंगेशकरकाे निधनमा भारतमा दुई दिन राष्ट्रिय शाेक घाेषणा, झन्डा आधा झुकाइने

एजेन्सी, २३ माघ। वरिष्ठ गायिका लता मंगेशकरकाे निधनमा भारतमा दुई दिन राष्ट्रिय शाेक घाेषणा गरिएकाे छ । सरकारले मंगेशकरकाे निधनमा आइतबार र साेमबार दुई दिन राष्ट्रिय शाेक घाेषणा गरेकाे हाे । दुई दिन राष्ट्रिय झन्डा आधा झुकाइने बताइएकाे छ । यसका साथै महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले लता मंगेशकरकाे अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने घाेषणा गरेका […]

मोदीलाई कालो झन्डा देखाउने महिलामाथि गोली प्रहार

सुल्तानपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झन्डा देखाउने एक महिलामाथि गोली प्रहार भएको छ । रिता यादव नाम गरेकी महिलाले उत्तर प्रदेशको सुल्तानपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीलाई कालो झन्डा देखाएकी थिइन् । १६ डिसेम्वरमा मोदीले पूर्वाञ्चल एक्सप्रेसवे उद्घाटन गर्ने क्रममा यादवले कालो झन्डा देखाएकी थिइन् । झन्डा देखाएको आरोपमा उनलाई सोमबार एउटा अज्ञात समूहले […] The post मोदीलाई कालो झन्डा देखाउने महिलामाथि गोली प्रहार appeared first on राजधानी राष्ट्रिय दैनिकको Online Portal.

पञ्जशिरमा तालिबानले झन्डा गाडेपनि विपक्षीले हार स्वीकारेन

तालिबानले सोमबार पञ्जशिरमा विजय घोषणा गर्दै आफ्नो झन्डा फहराएको छ । तालिबानका प्रवक्ता जुबीहुल्ला मुजाहिदले विज्ञप्ति जारी गर्दै पञ्जशिर आफ्नो समूह विजयी भएको बताएका छन् । अफगानिस्तानमा तालिबानले कब्जा गर्न नसकेको भूभाग यहीमात्रै थियो । राजधानी काबुलबाट उत्तरपूर्वतर्फ रहेको यस क्षेत्रमा तालिबानी लडाकुहरुले झन्डा उठाइरहेको भिडियो अनलाईनमार्फत सार्वजनिक गरिएको छ ।  यता, राष्ट्रिय प्रतिरोधी मोर्चा (एनआरएफ) का प्रवक्ता अली मैसमले  तालिबानको यो दाबीलाई खण्डन गरेका छन् । उनले तालिबान र