घरमा राजनीतिक झन्डा नराखिने

गुल्मीमा सबै राजनीतिक दलहरूको सहमतिमा झण्डा नराखिने भएको छ । जिल्लाको धुर्कोट गाउँपालिकामा राजनीतिक दलहरूको सहमतिमा झन्डा नराखिने भएको हो । घरघरमा राजनीतिक झन्डा नराख्ने सहमति भएको नेकपा एमालेका कृष्ण घिमिरेले जानकारी दिए । “निर्वाचन आचारसंहिताको पूर्णरूपमा पालना गर्नको लागि हामीले निर्णय गरेर घरमा कुनै पार्टीका झण्डा नराख्ने भएका हौं ।” एमाले नेता घिमिरे भने, […]