श्रीलङ्काबाट एक लाख बाँदर चीनमा बिक्री गर्ने योजनाको अधिकारकर्मीद्वारा विरोध

श्रीलङ्काबाट एक लाख बाँदर चीनमा निर्यात गर्ने सरकारको योजनाको अधिकारकर्मीले विरोध जनाएका छन् ।   श्रीलङ्काका कृषिमन्त्रीले एक लाख लोपोन्मुख टोक मकाक (बाँदर) लाई निजी चिनियाँ कम्पनीलाई निर्यात गर्ने योजना बनाएको घोषणा गरेपछि पशु अधिकारकर्मीले विरोध प्रदर्शन गरेका हुन् । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको लोपोन्मुख वन्यजन्तुको सङ्कटको सूचीमा समावेश गरिएको टोक मकाक श्रीलङ्काको संरक्षित प्रजाति होइन । संरक्षणकर्मी र पशु अधिकारकर्मीले चिनियाँ चिडियाखानामा एक लाख बाँदरलाई राख्ने व्यवस्थित चिडियाखाना छन् भन्नेमा आफूहरू विश्वस्...

सम्बन्धित सामग्री

विद्युत महशुलमा १ करोड ८८ लाख अनुदान

लिफ्टिङ खानेपानी एवं सिँचाई योजनाको विद्युत महशुलमा गण्डकी प्रदेश सरकारले १ करोड ८८ लाख रुपैयाँ अनुदान वितरण गरेको छ । गण्डकी प्रदेश सरकारको मन्त्रीपरिषद्को पहिलो बैठकले लिफ्टिङ खानेपानी एवं सिँचाई योजनाको विद्युत महशुलमा अनुदान दिने निर्णय गरेको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नो एक सय दीनको कार्य प्रगती सार्वजनिक गर्दै सो कुरा बताएका हुन् […]

विदेशमा रहेका २२ लाख श्रमिकलाई आवद्ध गराउने लक्ष्य

सरकारले वैदेशिक रोजगारी तथा विदेशमा स्वरोजगार रहेका नेपालीलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समावेश गर्ने योजनाको शुरुवात गरेको छ । औपचारिक क्षेत्रका श्रमिक मात्र समावेश हुँदै आएकोमा बुधबारबाट वैदेशिक रोजगारीमा रहेका २२ लाखसहित विदेश रहेका ४० लाख नेपालीलाई योजनामा आवद्ध गरिने भएको छ । लामो समयको तयारीपछि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा सूचिकृत […]

क्यानडाले किन हरेक वर्ष ५ लाख आप्रवासीहरूलाई बोलाउँदैछ?

नोभेम्बर महिनाको सुरुवातमा क्यानडाको संघीय सरकारले प्रत्येक वर्ष ५ लाख आप्रवासी ल्याउने योजनाको घोषणा गर्‍यो। यो घोषणासँगै सन् २०२५ सम्म १५ लाख आप्रवासी नागरिकले क्यानडा जान पाउने भएका छन्। यो योजना अन्तर्गत स्थायी बासिन्दाको जनसंख्याको अनुपातमा क्यानाडामा नयाँ आप्रवासीहरू बेलायत भन्दा आठ गुणा र अमेरिका भन्दा चार गुणा बढी आउनेछन्।…

४४ दिन प्रधानमन्त्री भएपनि लिज ट्रसले जीवनभर बार्षिक १ लाख १५ हजार पाउण्ड पाउने

पदभार ग्रहण गरेको छ हप्तार्मै नाटकीय रूपमा राजीनामा दिएकी बेलायती प्रधानमन्त्री लिज ट्रसले पूर्व प्रधानमन्त्रीका रुपमा भने बार्षिक रुपमा उल्लेख्य रकम पाउने भएकी छिन् । ४४ दिन मात्रै काम गरेपनि उनले आफ्नो जीवनकालभर बार्षिक १ लाख २९ हजार डलर अर्थात् १ लाख १५ हजार पाउण्ड पाउने भएकी छिन् । असफल वित्तीय योजनाको नेतृत्व गर्ने ट्रसले […]

बजाजको १० लाख उर्लाबारीकी अधिकारीलाई

बजाज मोटरसाइकलले नयाँ वर्ष २०७९ को अवसरमा ग्राहकहरुका लागि ‘बजाज पाँचको पन्च’ नामक ग्राहक योजना सञ्चालन गरेको थियो ।२७ जेठमा सोही योजनाको बम्पर पुरस्कार विजेताको घोषणा गरिएको छ । बम्पर पुरस्कारबापत १० लाख नगद पुरस्कार मोरङको उर्लाबारीकी तुलसादेवी अधिकारीले जितेकी छिन् । उनले उर्लाबारीस्थित श्री गणेश ट्रेडलिंकबाट मोटरसाइकल खरिद गरेकी थिइन् ।

बजाजको नयाँ वर्ष बम्पर योजना : उर्लाबारीकी तुलसादेवीले जितिन् १० लाख रुपैयाँ

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले नयाँ वर्ष २०७९ को अवसरमा सञ्चालन गरेको बम्पर योजनाको विजेता घोषणा गरेको छ । विजेता घोषणा अनुसार उर्लाबारीकी तुलसादेवी अधिकारीले १० लाख रुपैयाँ नगद पुरस्कार जित्न सफल भएको कम्पनीले जनाएको छ । उनले उर्लाबारीस्थित गणेश ट्रेडलिंकबाट बजाजको मोटरसाइकल खरिद गरेकी थिइन् । नयाँ […]

२ लाख गाई र २ लाख भैँसीको कृत्रिम गर्भाधान गर्ने सरकारको योजना

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रम जारी छ । संघीय संसद्मा जारी बजेट भाषणका क्रममा अर्थमन्त्री शर्माले २ लाख भैंसी र २ लाख गाईको कृत्रिम गर्भाधान गर्ने योजनाको घोषणा गरेका छन् । उनले बाँकेको नेपालगञ्ज र कास्कीको पोखरामा रहेको सिमेन उत्पादन केन्द्रमा थप प्राविधिक उपकरण जडान गरी उन्नत जातका साँढे […]

२ लाख २७ हजार गरिब घरपरिवार पहिचान

आर्थिक वर्ष २०७७/७८ बाट संकलित २३ जिल्लाका २१४ स्थानीय तहको तथ्याङ्क प्रशोधन गरी २ लाख २७ हजार गरिब घरपरिवार पहिचान गरिएको अर्थमन्त्रालयले जनाएको छ। त्यसैगरी आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म १५ जिल्लाका १८३ स्थानीय तहका ११ लाख ५० हजार तथ्याङ्क प्रशोधन कार्य शुरु भएको मन्त्रालयद्वारा प्रस्तुत आर्थिक सर्वेक्षणमा उल्लेख छ। पन्ध्रौं योजनाको अन्त्यसम्ममा निरपेक्ष गरिबीलाई ९.५ प्रतिशत र बहुआयामिक गरिबी ११.५ प्रतिशतमा झार्ने लक्ष्य हासिल गर्नु थप चुनौतीपूर्ण बनेको सर्वेक्षणमा भनिएको छ। संयुक्त राष

वेस्टर्न युनियन क्यास उत्सवका विजेता घोषणा, मस्तकलाले जितिन् पाँच लाख

कम्पनी वेस्टर्न युनियनले चलाएको दशैँ, तिहार र छठलक्षित क्यास उत्सव योजनाको विजेता घोषणा गरेको छ । नबिल बैँकको सब–एजेन्ट मुक्तिनाथ विकास बैँकबाट कारोबार गरेकी मस्तकला नेपाली बिकले पाँच लाख रुपैयाँ जितेकी छिन् । विकलाई नबिल बैंकको गण्डकी प्रदेश प्रमुख सूर्यबहादुर रोका र मुक्तिनाथ विकास बैंकको गण्डकी प्रदेश प्रमुख शंकर केसीले संयुक्त रूपमा चेक हस्तान्तरण गरेका थिए । दशैँ, तिहार र छठलाई लक्षित गरी यो योजना असोज १ देखि कात्तिक २५ सम्म लागू गरिएको थियो । यस योजनामा आठ हप्तासम्म हरेक हप्ता प