४४ दिन प्रधानमन्त्री भएपनि लिज ट्रसले जीवनभर बार्षिक १ लाख १५ हजार पाउण्ड पाउने

पदभार ग्रहण गरेको छ हप्तार्मै नाटकीय रूपमा राजीनामा दिएकी बेलायती प्रधानमन्त्री लिज ट्रसले पूर्व प्रधानमन्त्रीका रुपमा भने बार्षिक रुपमा उल्लेख्य रकम पाउने भएकी छिन् । ४४ दिन मात्रै काम गरेपनि उनले आफ्नो जीवनकालभर बार्षिक १ लाख २९ हजार डलर अर्थात् १ लाख १५ हजार पाउण्ड पाउने भएकी छिन् । असफल वित्तीय योजनाको नेतृत्व गर्ने ट्रसले […]