नोभेम्बर महिनाको सुरुवातमा क्यानडाको संघीय सरकारले प्रत्येक वर्ष ५ लाख आप्रवासी ल्याउने योजनाको घोषणा गर्यो। यो घोषणासँगै सन् २०२५ सम्म १५ लाख आप्रवासी नागरिकले क्यानडा जान पाउने भएका छन्।
यो योजना अन्तर्गत स्थायी बासिन्दाको जनसंख्याको अनुपातमा क्यानाडामा नयाँ आप्रवासीहरू बेलायत भन्दा आठ गुणा र अमेरिका भन्दा चार गुणा बढी आउनेछन्।…