श्रीलङ्काबाट एक लाख बाँदर विदेश निर्यात गर्ने सरकारको योजनाको अधिकारकर्मीद्वारा कडा विरोध

एजेन्सी । श्रीलङ्काका कृषिमन्त्रीले एक लाख लोपोन्मुख टोक मकाक (बाँदर) लाई निजी चिनियाँ कम्पनीलाई निर्यात गर्ने योजना बनाएको घोषणा गरेपछि पशु अधिकारकर्मीहरूले विरोध प्रदर्शन गरेको भ्वाइस अफ अमेरिकाले जनाएको छ। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको लोपोन्मुख वन्यजन्तुको सङ्कटको सूचीमा समावेश गरिएको टोक मकाक श्रीलङ्काको संरक्षित प्रजाति होइन। संरक्षणकर्मी र पशु अधिकारकर्मीहरूले चिनियाँ चिडियाखानामा एक लाख बाँदरलाई […]

सम्बन्धित सामग्री

नेपालबाट तीन अर्ब बढीको हस्तकला विदेश निर्यात

नेपालबाट रु तीन अर्ब २६ करोड ३४ लाख १६ हजार चार सय ७० बराबरको हस्तकला विदेश निर्यात भएको छ।

नेपालबाट तीन अर्ब बढीको हस्तकला विदेश निर्यात

नेपालबाट रु तीन अर्ब २६ करोड ३४ लाख १६ हजार चार सय ७० बराबरको हस्तकला विदेश निर्यात भएको छ।

नेपालबाट तीन अर्ब बढीको हस्तकला विदेश निर्यात

नेपालबाट तीन अर्ब २६ करोड ३४ लाख १६ हजार चार सय ७० बराबरको हस्तकला विदेश निर्यात भएको छ । नेपाल हस्तकला महासङ्घले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म नेपालमा उत्पादित तीन अर्ब बढीको हस्तकला विदेश निर्यात भएको हो ।

नेपालबाट तीन अर्ब बढीको हस्तकला विदेश निर्यात

काठमाडौं । नेपालबाट रु तीन अर्ब २६ करोड ३४ लाख १६ हजार चार सय ७० बराबरको हस्तकला विदेश निर्यात भएको छ । नेपाल हस्तकला महासङ्घले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म नेपालमा उत्पादित तीन अर्ब बढीको हस्तकला विदेश निर्यात भएको हो । विदेश निर्यात भएको हस्तकलामध्ये फेल्टबाट बनेका सामग्री बढिरहेका महासङ्घका महानिर्देशक […]

गुल्मीको कफी विदेश निर्यात हुन थालेपछि किसान उत्साहित

गुल्मी जिल्ला कफी खेतीका लागि प्रख्यात छ । यहाँ उत्पादन भएको कफी जापान र फ्रान्समा जाने गरेको छ । जापान र फ्रन्समा कफिको माग बढ्न थालेपछि यहाँका किसान कफीखेतीमा आकर्षित हुन थालेका छन् । यहाँ उत्पादन भएको कफी जिल्ला सहकारी संघमार्फत् निर्यात हुँदै आएको छ ।संघका सचिव युवराज आचार्यका अनुसार जापान र फ्रान्समा मात्रै वार्षिक पाँच मेट्रिक टन कफी निर्यात हुँदै आएको छ । किसान, समूह र सहकारीबाट खरिद गरिएको कफी प्रशोधन गरी संघले निर्यात गर्दै आएको छ । जसबाट संघले वार्षिक ६० लाख आम्दानी गर्दै आएको सचिव आचा

यी हुन्, वीरगञ्ज नाका भएर विदेश निर्यात हुने मुख्य वस्तु

वीरगञ्ज – वीरगञ्ज भन्सार नाका भएर देशमा सबैभन्दा बढी वस्तु आयात हुँदै आउनुका साथै नेपालले केही वस्तु निर्यातसमेत गर्दै आएको छ। वीरगञ्ज नाका भएर ०७९/८० को साउनमा नेपालले विदेशमा ४ अर्ब ४५ करोड २९ लाख १० हजार बराबरको वस्तु निर्यात गरेको छ। वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकअनुसार साउनमा यो नाका भएर प्रशोधित तेल, फलफूलको जुस, जमोठ […]

वीरगञ्ज नाका भएर नेपालद्वारा ४५ करोडको कुकुर बिरालोको खाना विदेश निर्यात

वीरगञ्ज – वीरगञ्ज भन्सार नाका भएर चालु वर्ष ०७८÷७९ को पछिल्लो ११ महिनाको अवधिमा ४५ करोडभन्दा बढीको कुकुर बिरालोको खाना विदेश निर्यात भएको छ। नेपालले विदेशी मुलुकमा वीरगञ्ज भन्सार नाका भएर ११ महिनाको अवधिमा ४५ करोड ४ लाख ३७ हजार बराबरको कुकुर बिरालोको खाना विदेशमा निर्यात गरेको हो। यस अवधिमा नेपालले कुल ३ लाख २ […]

नेपालबाट हुने यार्सागुम्बाको निर्यात घट्यो, एक वर्षमा करिब १६ करोडको निर्यात

काठमाडौं।नेपालबाट हुने यार्सागुम्बाको निर्यात घटेको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा नेपालबाट १५ करोड ७६ लाख २५ केजी रुपैयाँको २६१ केजी यार्सागुम्बा विदेश निर्यात भएको छ।यार्सागुम्बा प्रतिकेजी ६ लाख ३ हजार ९२७ रुपैयाँका दरले नेपालबाट निर्यात भएको देखिन्छ।अघिल्लो आर्थिक वर्ष २०७६÷७७ नेपालले २० करोड २२ लाख ३५ हजार रुपैयाँको ३५६ केजी यार्सागुम्बा निर्यात गरेको थियो।

पाँच वर्षमा १६ लाख किलो तयारी चिया आयात

नेपालबाट विदेश निर्यात हुने कृषिजन्य वस्तुहरूमध्ये चियाको हिस्सा निकै ठूलो छ । सबैभन्दा धेरै प्रयोग हुने पेय पदार्थ चियामा नेपाल आत्मनिर्भर छ । चिया तथा कफी विकास बोर्डका अनुसार पाँच वर्षमा ४७...