२ लाख गाई र २ लाख भैँसीको कृत्रिम गर्भाधान गर्ने सरकारको योजना

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रम जारी छ । संघीय संसद्मा जारी बजेट भाषणका क्रममा अर्थमन्त्री शर्माले २ लाख भैंसी र २ लाख गाईको कृत्रिम गर्भाधान गर्ने योजनाको घोषणा गरेका छन् । उनले बाँकेको नेपालगञ्ज र कास्कीको पोखरामा रहेको सिमेन उत्पादन केन्द्रमा थप प्राविधिक उपकरण जडान गरी उन्नत जातका साँढे […]