सरकारले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता बारे छानबिन गर्ने

काठमाडौं। अघिल्लो सरकारको पालामा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता बारे छानबिन हुने भएको छ। छानबिनका क्रममा दोषी देखिएका व्यक्ति–संस्थाउपर कानुनी कारबाही अगाडि बढाउने वर्तमान सरकारले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा उल्लेख छ। कोभिड–१९ को सम्भावित तेस्रो लहरबारे स्वास्थ्य सचेतना बढाउने, आवश्यक जनशक्ति र गुणस्तरीय स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्ने उल्लेख छ। कार्यक्रममा आवश्यक औषधीको आपूर्ति सुनिश्चित गर्ने उल्लेख छ।

सम्बन्धित सामग्री

औषधि खरिदमा अनियमितता : अख्तियारले थाल्यो छानबिन

सप्तरीको छिन्नमस्ता गाउँपालिकाले गत  मंसिरमा औषधि  खरिदमा अनियमितता गरेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । औषधि  खरिदमा चलखेल भएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको हो ।...

संखुवासभा अस्पतालमा अख्तियारको छानबिन‚ तत्कालीन मेसुसहित दुईजना तानिए

संखुवासभा : सामान खरिदमा अनियमितता भएको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अस्पताल संखुवासभामा छानबिन थालेको छ।अक्सिजन प्लान्ट जडानमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले छानबिन थालेको हो। जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान भएको ३ महिनामै बन्द भएको थियो।जिल्ला अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट सुन्दरश्याम झासहित प्रशासन प्रमुख दिपेश श्रेष्ठमाथि अख्तियारले छानबिन थालेको जिल्ला अस्पतालले जनाएको छ।तत्कालीन समयमा अक्सिजन प्लान्ट र ब्याकअप सिस्ट

एमआरआई मेसिनमा खरिदमा अनियमितता भएको आशंकामा लेखा समितिले थाल्यो छानबिन

काठमाडौंको सिभिल अस्पतालले २२ करोडमा किन्न लागेको एमआरआई मेसिन कर्णाली प्रदेश अस्पतालले २९ करोडमा किन्न थालेको भन्दै प्रदेश लेखा समितिले छानबिन सुरु गरेको छ । लेखा समितिका सदस्य गुलाबजंग शाहले खरिद सम्बन्धीका डकुमेन्ट लिइएको बताए ।‘छानबिनका लागि हामीले डकुमेन्ट लिएका छौं,’ उनले भने, ‘यहाँ ठुलो चलखेल देखिन्छ ।’ एउटै कम्पनीको र एउटै गुणस्तर भएको उक्त एमआरआई मेसिन खरिदमा झण्डै ७ करोड बढी रकम अनियमितता गर्न लागिएको आशंका गरिएको छ । सिभिल अस्पतालले २२ करोड ७४ लाख २२ हजार ८०० र

प्रदेश अस्पतालको एमआरआई खरिदमा अनियमितता भएको आशंकामा लेखा समितिले थाल्यो छानबिन

१७ असार, सुर्खेत । कर्णाली प्रदेश अस्पतालले एमआरआई खरिदमा अनियमितता भएको आशंका गर्दै प्रदेश सभाको सार्वजानिक लेखा समितिले छानबिन थालेको छ । सिभिल सर्भिस अस्पताल काठमाडौंले २२ करोडमा खरिद गरेको एमआरआई उपकरण प्रदेश अस्पतालले २९ करोडमा किन्न लागेको पाइएको भन्दै लेखा समितिले छानबिन थालेको हो । एउटै गुणस्तर र कम्पनीको एमआरआई उपकरण खरिदमा ७ करोड […]

सरकारको साझा कार्यक्रम: स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने

आइतबार सार्वजनिक गरिएको गठबन्धन सरकारको साझा न्यूनतम कार्य्रकममा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता प्रकरणको छानबिन गरी दोषी देखिएकामाथि कारबाही गरिने विषय समेटिएको छ।

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको सरकारले छानबिन गर्ने

काठमाडौं।अघिल्लो सरकारका पालामा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको सरकारले छानबिन गर्ने भएको छ।कोरोना महामारी सुरु भएसँगै मेडिकल सामग्री खरिद गर्दा अनियमितता भएको सार्वजनिक भएको थियो। उक्त घटनालाई छानबिन गरी दोषीलाई कारबाही गर्ने संयुक्त सरकारको साझा कार्यक्रममा उल्लेख छ।आवश्यक जनशक्तिसहित अस्पतालहरूको स्तरोन्नति गर्ने सरकारी लक्ष्यलाई साझा कार्यक्रममा समेटिएको छ। कार्यदलले आज सरकारको न्युनतम साझा कार्यक्रम र प्राथमिकताको मस्यौदा प्रधानमन्त्रीलाई बुझाएको थियो।

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको विषय सरकारले छानबिन गर्ने

कोरोना महामारी सुरु भएसँगै मेडिकल सामग्री खरिद गर्दा अनियमितता भएको सार्वजनिक भएको थियो। उक्त घटनालाई छानबिन गरि दोषीलाई कारबाही गर्ने संयुक्त सरकारको साझा कार्यक्रममा उल्लेख छ।

अक्सिजन प्लान्ट खरिदमा अनियमिता भएको खुलासा

सरिता चलाउने, सल्यान जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता भएको खुलासा भएको छ । शनिबार अस्पतालमा अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान भएपछि अनियमितता भएको खुलासा भएको हो । अक्सिजन प्लान्ट भनेर अक्सिजन कन्सन्ट्रेटर जडान भएको र उक्त मेसिन खरिदमा अनियमितता भएको भन्दै जिल्ला प्रशासन कार्यालय सल्यानमा उजुरी परेपछि आइतबार छानबिन समिति […]