संखुवासभा अस्पतालमा अख्तियारको छानबिन‚ तत्कालीन मेसुसहित दुईजना तानिए

संखुवासभा : सामान खरिदमा अनियमितता भएको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अस्पताल संखुवासभामा छानबिन थालेको छ।अक्सिजन प्लान्ट जडानमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले छानबिन थालेको हो। जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान भएको ३ महिनामै बन्द भएको थियो।जिल्ला अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट सुन्दरश्याम झासहित प्रशासन प्रमुख दिपेश श्रेष्ठमाथि अख्तियारले छानबिन थालेको जिल्ला अस्पतालले जनाएको छ।तत्कालीन समयमा अक्सिजन प्लान्ट र ब्याकअप सिस्ट

सम्बन्धित सामग्री

मकालु वरुण निकुञ्जमा सालकको ७ बोरा खपटासहित दुईजना पक्राउ

संखुवासभा : संखुवासभा प्रहरीले मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रबाट सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा भोटखोला गाउँपालिका–२ रिदाकका ३५ वर्षीय छिरिङ भोटेसहित एक महिला रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। पक्राउ परेकी महिनाको नाम भने प्रहरीले खुलाएको छैन।भोटखोला गाउँपालिका–२ च्याम्ताङबाट गएराति ७ बोरामा रहेको करिब २ सय किलोग्राम रहेको सालकको खपटासहित पक्राउ परेका छिरिङ र एक महिलालाई नियन्त्रणमा दिएको एक प्रहरी अधिकृतले बताए। पक्राउ परेकाहरुला

अनुसन्धान गर्न गृहको टोली संखुवासभामा, १० प्रहरी र नौ कैदीमाथि छानबिन

जिल्ला कारागार संखुवासभामा दुईजना कैदीको सुरक्षाघेरा भित्र शंकास्पद मृत्यु भएपछि छानविन गर्न गृह मन्त्रालयको टोली संखुवासभा आइपुगेको छ। शुक्रबार हवाइजहाजमार्फत भर्खरै गृह मन्त्रालयअन्तर्गत कारागार विभागका निर्देशक कमलप्रसाद पाण्डेको नेतृत्वमा बनेको पाँच...

लिभिङ टुगेदरको तीन सातामै कसरी गुम्यो युवायुवतीकै ज्यान? – देशसञ्चार

काठमाडौँ- काठमाडौंको कपनस्थित राधाकृष्ण मन्दिर नजिकको एक घरमा दुईजना युवक–युवती मृत अवस्थामा फेला परे। संखुवासभा घर भएका २५ वर्षीय अनिस जिमी र

लिभिङ टुगेदरमा बस्दै आएका युवक–युवती मृत भेटिए

काठमाडौँ- काठमाडौंको कपनस्थित राधाकृष्ण मन्दिर नजिकको एक घरमा दुईजना युवक–युवती मृत अवस्थामा फेला परेका छन्। संखुवासभा घर भएका २५ वर्षीय अनिस जिमी र खोटाङकी युसुना राई मृत फेला परेको कपन प्रहरीले जनाएको छ। उनीहरु लिभिङ टुगेदरमा बस्दै आएका थिए । प्रहरीका अनुसार युवतीको शरिरमा धारिलो चक्कुले रोपेको धेरै चोट देखिएको छ भने युवकको घाँटीमा चक्कुले […]

अवैध औषधिसहित दुईजना चिनियाँ नागरिक पक्राउ

संखुवासभा– संखुवासभामा अवैध औषधिसहित दुईजना चिनियाँ नागरिक पक्राउ परेका छन्। जङ फुइन र उ छिनग्लिन नाम गरेका दुई चिनियाँ नागरिकलाई संखुवासभा प्रहरीले पक्राउ गरेको हो। संखुवासभा खाँदवारी नगरपालिका ९ तुम्लिङटारमा रहेको बुद्ध होटल एण्ड लजमा अवैध रुपमा भन्सार राजश्व छली ल्याएको औषधिसहित उनीहरु पक्राउ परेका हुन्। पीबीओजी नामको कृषि बालीमा प्रयोग हुने औषधि रुद्राक्षको बोटमा […]

गाई काटेको अभियोगमा दुई पक्राउ

संखुवासभा : खाँदबारी नगरपालिका–८ मा गाई काटेको अभियोगमा दुईजना पक्राउ परेका छन्। प्रहरीले भारतको सिलिगुडी घर भई हाल खाँदबारी–८ बस्ने २७ वर्षीय अम्बर तामाङ र सोही ठाउँका १८ वर्षीय डम्बर विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए।उनीहरुलाई शुक्रबार दिउँसो खाँदबारी–८ भोटबारीबाट पक्राउ गरिएको प्रहरी निरीक्षक अधिकारीले बताए। गाई काटेको भन्ने खबर पाउनसाथ खटिएको प्रहरी टोलीले भोटबारीबाट पक्राउ गरेको उनले बताए। प्रहरीले तामा

संखुवासभा जिल्लामा दुइजनामा संक्रमण

संखुवासभा जिल्लामा दुइजनामा कोरोना संक्रमण देखिएको छ । गत जेठ १३ गते भारतबाट आएर तुम्लिङटारको क्वारेन्टिनमा बसेका दुईजना पुरुषमा कोरोना संक्रमण भएको हो ।

दुई संघीय प्रतिनिधि सभा सदस्य निर्वाचित हुने गरी क्षेत्र निर्धारण गर्न माग

नेपाली काँग्रेस महासमिति सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले संखुवासभाले संघीय प्रतिनिधिसभामा दुईजना प्रतिनिधि पाउनुपर्नेमा जोड दिनुभएको छ । खाँदबारीमा निर्वाचन क्षेत्र निर्धारण सरोकार समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कार्कीले संविधानले व्यवस्था गरे बमोजिम नै निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने बताएका हुन् । इतिहासविद् तथा राजनीतिक विश्लेषक रमेश ढुंगेलले संखुवासभा जिल्लामा दुईजना जनप्रतिनिधि कायम गराउनुपर्ने आवश्यकता औँल्याए…