औषधि खरिदमा अनियमितता : अख्तियारले थाल्यो छानबिन

सप्तरीको छिन्नमस्ता गाउँपालिकाले गत  मंसिरमा औषधि  खरिदमा अनियमितता गरेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । औषधि  खरिदमा चलखेल भएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको हो ।...

सम्बन्धित सामग्री

डाक्नेश्वरी नगरपालिकामा औषधि खरिदमा अनियमितता

सप्तरीको डाक्नेश्वरी नगरपालिकाले औषधि खरिदमा अनियमितता गरेको पाइएको छ। नगरपालिकाले आर्थिक वर्ष ०७८/७९ मा ८८ लाख एक हजार २३३ रुपैयाँबराबरको औषधि खरिद गर्दा सार्वजनिक खरिद नियमावली पालना नगरेको पाइएको  हो। नियमावलीअनुसार...

औषधि खरिदमा अनियमितता नभएको स्वास्थ्य सेवा विभागको दाबी

काठमाडौं । औषधि तथा उपकरण खरिदमा अनियमितता नभएको स्वास्थ्य सेवा विभागले जनाएको छ । स्वास्थ्य सेवा विभागको औषधि खरिदमा अनियमितता भएको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरसियासँग मंगलबार स्पष्टीकरण सोधेका थिए ।तर, प्रमुख चौरसियाले कुनै गलत नगरेको दाबी गरेका थिए । करिब १० अर्बभन्दा बढीको औषधि र उपकरण खरिद गर्दा कुनै अनियमितता नभएको विभागले दावी गरेको छ । विभागद्वारा खरिद प्रक्रिया सार्वजनिक खरिद ऐन,

मुख्यमन्त्री राउतको दाबी : साइकल खरिदमा अनियमितता भएको छैन

जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी पढाऊ, बेटी बचाऊ’ का लागि प्रदेश सरकारले खरिद गरेको साइकल सार्वजनिक खरिद ऐनअनुसार नियमसंगत रहेको दाबी गरेका छन्। प्रदेशसभाको बैठकमा विपक्षी दलका प्रदेशसभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राउतले इ–बिडिङमार्फत खरिद गरिएको साइकलमा कुनै अनियमितता नरहेको दाबी गरेका हुन्। साइकल खरिदमा अनियमितता भएको भनि विभिन्न पक्षबाट उठाइएको प्रश्न कपोलकल्पित र पूर्वाग्रही मात्र रहेको उनले बताए।दुई चरणमा खरिद गरिएको साइक

स्थानीय तहको बेथिती, चुलो खरिदमा अनियमितता !

जाजरकोट– ‘पूर्ण जातीय छुवाछुतमुक्त अभियान’अन्तर्गत भेरी नगरपालिका–११ कटी गाउँस्थित दलित बस्तीमा वितरण गरिएका धुवाँरहित चुलो खरिदमा अनियमितता भएको बताइएको छ । कमसल खालका चुलो वितरण गरेर बढी बिल पेश गरी अनियमितता गरेको स्थानीयवासीको गुनासो छ । धुवाँरहित आधुनिक फलामे चुलो वितरण गर्ने भनि सम्झौता गरिए पनि टिनको कमसल खालको चुलोे वितरण गरिएको स्थानीयवासी दलबहादुर कामीले […]

खोप खरिदमा अनियमितता गर्नेलाई कारबाही गर्न निर्देशक समितिको निर्देशन

संसदीय समितिले कोभिडविरुद्धको खोप खरिदमा अनियमितता गर्नेमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।संघीय संसद राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले कोरोनाविरुद्धको खोप खरिदमा अनियमितता भए/नभएको अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो । खोप खरिदमा भएको अनियमितताबारे अनुसन्धान गरी दोषीलाई कारबाहीको […]

खोप खरिदमा अनियमितता गर्नेमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन

काठमाण्डाै – संसदीय समितिले कोभिडविरुद्धको खोप खरिदमा अनियमितता गर्नेहरूमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । सङ्घीय संसद् अन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको सोमवार सिंहदरबारमा बसेको बैठकले कोरोनाविरुद्धको खोप खरिदमा अनियमितता भए/नभएको अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो ।  खोप खरिदमा भएको अनियमितताबारे अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई सचेत गराइएको समितिकी सभापति निरुदेवी...

खोप खरिदमा अनियमितता गर्नेलाई कडा कारबाही गर्न सरकारलाई निर्देशन

संसदीय समितिले कोभिडविरुद्धको खोप खरिदमा अनियमितता गर्नेहरुमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। संघीय संसद् राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सोमबार सिंहदरबारमा बसेको...

खोप खरिदमा अनियमितता गर्नेहरूमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन

संसदीय समितिले कोभिडविरुद्धको खोप खरिदमा अनियमितता गर्नेहरूमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले कोरोनाविरुद्धको खोप खरिदमा भएको भनिएको अनियमितताबारे अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो । खोप खरिदमा भएको अनियमितताबारे अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई सचेत गराइएको समितिकी सभापति निरुदेवी जैरुले जानक