सरिता चलाउने, सल्यान जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता भएको खुलासा भएको छ । शनिबार अस्पतालमा अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान भएपछि अनियमितता भएको खुलासा भएको हो । अक्सिजन प्लान्ट भनेर अक्सिजन कन्सन्ट्रेटर जडान भएको र उक्त मेसिन खरिदमा अनियमितता भएको भन्दै जिल्ला प्रशासन कार्यालय सल्यानमा उजुरी परेपछि आइतबार छानबिन समिति […]