‘बेटी’का नाममा मधेस सरकारको ‘अनियमितता’ : थप १४ हजार साइकल खरिदबारे पनि अख्तियारले थाल्यो अनुसन्धान

मधेस प्रदेशको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा भएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोस्रो छानबिन अघि बढाएको छ । साइकल खरिदमा सवा १० करोड अनियमितता भएको ठहर गर्दै...